शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मंगलवार संक्रमित भन्दा कोरोना जित्नेको संख्या तीनगुनाले बढी

मंगलवार संक्रमित भन्दा कोरोना जित्नेको संख्या तीनगुनाले बढी


  • ढोरपाटन संवाददाता
  • असार २३ २०७७, मंगलबार

काठमाण्डौ, २३ असार– नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर २ सय ४ जना कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा ६ हजार १ सय ३३ जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए । आज मात्र कोरोना संक्रमितबाट निको भएर डिस्चार्ज हुने ६ सय ८८ जना रहेका छन् । हालसम्म कोरोना जित्नेको संख्या ७ हजार ४ सय ९९ रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->