शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

२४ घण्टामा १०९ जनामा कोरोना संक्रमण, १०६ डिस्चार्ज

२४ घण्टामा १०९ जनामा कोरोना संक्रमण, १०६ डिस्चार्ज

हालसम्म संक्रमित हुनेको संख्या १८ हजार ४८३ पुगेको छ । 


  • ढोरपाटन संवाददाता
  • साउन १० २०७७, शनिबार

काठमाडौं, १० साउन – पछिल्लो २४ घण्टामा १०९ कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हाे । पछिल्लो २४ घण्टामा १०६ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार हालसम्म १३ हजार ५३ जना डिस्चार्ज भइसकेका छन् । हाल संक्रमितको संख्या ५ हजार ३४५ छ । नेपालमा हालसम्म संक्रमित हुनेको संख्या १८ हजार ४८३ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->