शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बुधबार २ सय १० जना संक्रमित थपिए

बुधबार २ सय १० जना संक्रमित थपिए


  • ढोरपाटन संवाददाता
  • साउन १४ २०७७, बुधबार

काठमाडौं, १४ साउन– नेपालमा बुधबार २ सय १० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले उक्त कुराको जानकारी दिएका हुन् । गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पिसिआर परीक्षण गरिएको छ । हालसम्म ३ लाख ५८ हजार ३ सय ४४ जनाको परीक्षण भइसकेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको १९ हजार २ सय ७३ पुगेको छ । यस्तै, बुधबार १ सय ४६ जना डिस्चार्ज भएका छन् । बुधबारसम्म कोरोना मुक्त हुनेको संख्या १४ हजार २१ रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->