शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकी प्रदेशमा ६ जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा ६ जना कोरोना संक्रमित थपिए


  • Dhorpatan News
  • साउन १६ २०७७, शुक्रबार

बागलुङ, १६ साउन– गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँका एक र म्याग्दीका दुईजना साथै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा गरिएको परीक्षणमा कास्कीका तीनजनामा कोरोना पुष्टि भएको हो । ​प्रदेशभर कूल संक्रमित एक हजार ४ सय ८५ पुगेका छन् । तीमध्ये एक हजार २४३ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->