शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

२४ घण्टामा ३६० जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा ३६० जनामा कोरोना संक्रमण पुष्टि


  • ढोरपाटन संवाददाता
  • साउन २२ २०७७, बिहिबार

काठमाडौं, २२ साउन – नेपालमा २४ घण्टामा ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा बिहीबार ३६० जना संक्रमित भेटिएका हुन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->