शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

देशभर ५ सय ९४ संक्रमित थपिए

देशभर ५ सय ९४ संक्रमित थपिए


  • ढोरपाटन संवाददाता
  • साउन ३० २०७७, शुक्रबार

काठमाण्डौ, ३० साउन– पछिल्लो चौविसघण्टामा देशभर ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उनिहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार २ सय ४० जना डिस्चार्ज भएका छन् । देशभर शक्रबार ११ हजार ५ सय ७५ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा यसबारे बताएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->