शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

तनहुँ र कास्कीमा थपिए ६ संक्रमित

तनहुँ र कास्कीमा थपिए ६ संक्रमित


  • ढोरपाटन संवाददाता
  • साउन ३२ २०७७, आइतबार

पोखरा, ३२ साउन– गण्डकी प्रदेशमा आइतवार बिहानै थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा परीक्षणका तनहुँका १ र कास्कीका ५ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ हजार ९ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->