शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

संक्रमितको ग्राफ उकालो लाग्दै, आज ६४१ संक्रमित थपिए

संक्रमितको ग्राफ उकालो लाग्दै, आज ६४१ संक्रमित थपिए


  • ढोरपाटन संवाददाता
  • साउन ३२ २०७७, आइतबार

काठमाडौं, ३२ साउन– आइतबार देशभर थप ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ३० पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा १ सय ३४ जना निको भइ घर फर्किएका छन् । यससँगै १७ हजार ३ सय ३५ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->