बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नारायणीमा वेवारिसे पुरुषको शव फेला

नारायणीमा वेवारिसे पुरुषको शव फेला


  • ढोरपाटन संवाददाता
  • असोज २२ २०७७, बिहिबार

नवलपुर, २२ असोज– नारायणी नदीमा बेवारिसे पुरुषको शव फेला परेको छ । नवलपुरको कावासोती नगरपालिका वडा नं. १२ पिठौलीस्थित रुदौली गैरीमा अन्दाजी ३० देखी ३५ वर्षको जस्तो देखिने पुरुषको शव भेटिएको नवलपुर प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट मुचुल्का तथा प्रारम्भिक अनुसन्धान सकेर शव परीक्षणका लागी मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाएको छ । अहिलेसम्म शव सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->