शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

१ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि

१ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि


  • ढोरपाटन संवाददाता
  • मंसिर ३ २०७७, बुधबार

काठमाण्डौ, ३ मंसिर– बितेको २४ घण्टामा देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, सोही समयावधिमा ३ हजार ५ सय ३८ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार हाल सक्रिय संक्रमितको संख्या २८ हजार ८ सय ७८ छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप १२ जना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर हालसम्म मृत्यु हुनेहरूको कुल संख्या १ हजार २ सय ५९ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->