शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

२४ घण्टामा ५ सय संक्रमित थपिँदा ८ सय ४० निको

२४ घण्टामा ५ सय संक्रमित थपिँदा ८ सय ४० निको


  • ढोरपाटन संबाददाता
  • पुष ११ २०७७, शनिबार

काठमाण्डौ, ११ पुस- पछिल्लो २४ घण्टामा मुलुकभर ५४ सय ३४ जनाको पिसिआर परीक्षण हुँदा ५ सयमा कोरोना पुष्टि भएको छ । २ सय १३ महिला र २ सय ८७ पुरुष छन् । त्यस्तै सोही अवधिमा निको हुनेको संख्या ८ सय ४० र छ भने ३ संक्रमितको मृत्यु भएको छ ।

हालसम्म १९ लाख ५ हजार ८ सय २६, कुल संक्रमित २ लाख ५७ हजार ७ सय, सक्रिय संक्रमित ६ हजार ७ सय ४९, संक्रमणमुक्त २ लाख ४९ हजार १ सय ३२, संक्रमणमुक्त हुने प्रतिशत ९६।७ प्रतिशत र मृतकको संख्या १८ सय १९ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->