शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बलात्कार गरेको आरोपमा पक्राउ

बलात्कार गरेको आरोपमा पक्राउ


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन ३ २०७७, सोमबार

स्याङ्जा, २ फागुन– एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चापाकोट नगरपालिका २ का ५२ वर्षीय नामदेउ कुमाललाई पक्राउ गरेको छ ।
कुमालले बाख्रा हेर्न गएकी ६ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो । शनिबार बालिकालाई करणी गरेको भन्दै बालिकाका आफन्तले प्रहरीलाई खबर गरेपछि आरोपित कुमाललाई पक्राउ गरेर जवरजस्ती करणी मुद्धा दर्ता गरी आइतबार नै स्याङजा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान कार्य अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->