शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोनाबाट थप ५२ जनाको मृत्यु, ८ हजार ८५० संक्रमित थपिए

कोरोनाबाट थप ५२ जनाको मृत्यु, ८ हजार ८५० संक्रमित थपिए


  • ढोरपाटन संवाददाता
  • बैशाख २६ २०७८, आइतबार

काठमाण्डौ, २६ वैशाख– पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८८ जनाको निधन भएको छ । ८८ हजार १ सय ६० सक्रिय संक्रमित छन् भने होम आइसोलेसनमा ८१ हजार ४ सय ३० जना रहेका छन् । आज जम्मा ८ हजार ८ सय ५० जनामा संक्रमण भएको छ । आज जम्मा १८ हजार ७८७ नमुना संकलन गरी परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->