शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीमा कोरानाबाट थप २३ जनाको मृत्यु

गण्डकीमा कोरानाबाट थप २३ जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • बैशाख ३१ २०७८, शुक्रबार

पोखरा, ३१ वैशाख– गण्डकीमा कोरोना संक्रमणबाट थप २३ जनाको निधन भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार मृत्यु हुनेमा कास्कीकै १० जना रहेका छन् । तीमध्ये ९ जना पोखरा महानगरकै हुन् । तनहूँ र बागलुङका ३/३ जना, स्याङ्जाका ६ जना, पोखरामा उपचाररत पाल्पाका १ जनाले पनि कोभिडबाट ज्यान गुमाएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->