शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङका २२, म्याग्दीका ३८ र पर्वतका १३ जनामा संक्रमण

बागलुङका २२, म्याग्दीका ३८ र पर्वतका १३ जनामा संक्रमण


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ १ २०७८, शनिबार

बागलुङ, १जेठ– बागलुङमा शनिवार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालको पीसिआर प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङ नगरपालिका–४ का १५ जना, धौलागिरी अस्पतालका ७ जना स्वास्थ्यकर्मिमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै पर्वतको जलजला गाउँपालिकाका १३ जना र म्याग्दीका बिभिन्न स्थानीय तहका ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोतव्यक्ति देवप्रकाश घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->