पोखरा/ आइसिसी विश्वकप छनोट खेल अन्तरगत नेपालले आज दोस्रो खेल खेल्दैछ । जिम्बाब्वेमा जारी खेलमा आज अमेरिकासंग खेल्दै छ ।
अमेरिका र नेपालको हेड टु हेड हेर्दा नेपाल अघि रहेको छ । कुल ६ खेल मध्ये नेपालले ३ खेल जितेको छ भने २ खेल अमेरिकाले जितेको छ । एक खेल भने टाइ भएको छ ।
तर २०२१ यता अमेरिकाले सुधारिएको खेल खेलिरहेको छ । २०२१ यता नेपालले अमेरिका माथी जित हासिल गर्न सकेको छैन ।





