शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

खेलकुदमा खादा र दोसल्ला निषेध

खेलकुदमा खादा र दोसल्ला निषेध


  • ढोरपाटन संवाददाता
  • असार १९ २०८०, मंगलबार

पोखरा/ प्रदेश खेलकुद परिषद गण्डकीले खेलकुद कार्यक्रम तथा प्रतियोगिताहरुमा खादा र दोसल्लाको प्रयोग नगर्ने भएको छ ।
परिषदको पाँचौं पूर्ण बैठकले कुनै पनि खेलकुद प्रतियोगिता तथा कार्यक्रमहरुमा अनावश्यक रुपमा प्रयोग हुने खादा र दोसल्लालाई निरुत्साहित गर्ने निर्णय गरेको सचिव श्रीधर शर्माले जानकारी दिए । यसबाट अनावश्यक रुपमा बढ्ने फजुल खर्च रोकिने उनको जिकिर छ । उनले खेलकुद प्रतियोगिता तथा कार्यक्रमहरुमा वातावरणमैत्री सामग्रीहरुको प्रयोगहरुलाई जोड दिइएको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->