शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

फिफा विश्वकप छनोट : नेपाल यूएईसँग खेल्दै

फिफा विश्वकप छनोट : नेपाल यूएईसँग खेल्दै


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३० २०८०, बिहिबार

काठमाडौं/ फिफा विश्वकपको एसियाली छनोट अन्तरगत नेपालले आज यूएईसँग खेल्दै छ । पहिलो चरणमा लासोसलाई २१ ले हराएको नेपालले दोस्रो चरणको पहिलो खेल यूएईसँग खेल्न लागेको हो ।

खेल आज राति ९ बजे सुरु हुनेछ । यो समूहमा नेपालसँगै यूएई, बहराइन र यमन रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->