शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

राष्ट्रिय क्याप्टेन मानबहादुर श्रेष्ठलाई अर्जुन चौपारीमा सम्मान 

राष्ट्रिय क्याप्टेन मानबहादुर श्रेष्ठलाई अर्जुन चौपारीमा सम्मान 


  • ढोरपाटन संवाददाता
  • चैत्र १६ २०८०, शुक्रबार
स्याङ्जा/ नेपालको भलिबल टिमका क्याप्टेन मानबहादुर श्रेष्ठ र सदस्य धन बहादुर भट्ट(डीबी)लाई सम्मान गरिएको छ । अर्जुन चौपारी गाउँपालिकाले बिहीबार श्रेष्ठ र भट्टलाई दोसल्ला ओडाएर मायाको चिनोसहित सम्मान गरिएको हो ।

यहाँको दरौखोला युवा परिवारले फागुपूर्णिको अवसरमा सञ्चानल गरेको पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन आएका श्रेष्ठ र भट्टलाई सम्मान गरेको हो । श्रेष्ठ र  भट्ट वडा नं २ को अग्रदीप युवा क्लबबाट खेल खेल्न आएका हुन् ।
खेलाडी देशका गहना भएको बताउदै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले पालिकामा सम्मान गर्न पाएकोमा खुसी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->