लमजुङ / निरन्तरकाे भारी वर्षाले लमजङकाे डुम्रे-बेसीशहर-चामे सडकखण्ड अन्तर्गतको उदिपुर-बेसीशहर खण्ड क्षतविक्षत भएको छ। बिहीबार दिउँसोको मुसल्धारे वर्षासँगै खसेको पहिरोले यस खण्ड अन्तरगर्तका चार ठाउँमा सडक अवरुद्ध बनेकाे छ। बेसीशहर नगरपालिका-१ उदिपुर बजारमा लेदेसहितकाे पहिरो...
पोखरा/ चिनियाँ विद्युतिय गाडी दिपलको लागि नेपालको आधिकारीक बिक्रेता एमएडब्लु बृद्घि अटोकर्पले पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेतामा हिमालय अर्गानाईजेशन अन्र्तगतको हिमालय मोटरक्स प्रालिलाई नियूक्त गरेको छ । पोखराको नयाँबजारमा रहेको हिमालय मोटरक्स प्रालिको शोरुममा दिपलको...
काठमाडौं / सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले सहकारी अभियानका थालनीकर्ता विश्ववन्धु थापा र ओरेन्टल सहकारीका सञ्चालक सुधिर बस्नेतसँग छलफल गरेको छ । बुधवार समितिले थापा र बस्नेतसँग छुट्टा-छुट्टै छलफल...
म्याग्दी/ लामो प्रतिक्षापछि नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङको मंगलबार ‘ब्रेक थ्रु भएको छ । प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवर्द्धक रहेको राहुघाटको ६ हजार...
म्याग्दी/ म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित उद्यमशिलता सम्बन्धि तालिममा सहभागी उत्कृष्ट ५ विद्यार्थी छनौट गरी राष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि विश्वविद्यालय अनुदान आयोगको उद्यमशिलता सहायता परियोजनामा पठाइएको छ । देशभरका १४ सय क्याम्पसमा प्रतिस्पर्धा गरेको परियोजनाका लागि...