स्याङजा/अर्जुन चौपारी गाउँपालिका १ मा जिरोमा मेसिनबाट पातका दुना टपरी बनाउन थालिएको छ ।
यहाँको भगवतीमाई बहुउदेश्यिय सहकारी लिमिटेडले मेसिनबाट साल, कटुस, चिउरी लगायका पातबाट दुना टपरी बनाएर बिक्री बितरण गर्न थालेको हो ।
सहकारीका संरक्षक...
प्रभु बैंकले बागलुङका तीन पालिकामा एकैदिन सुरु गर्यो ४ वटा शाखा
बागलुङ / प्रभु बैंकले बागलुङका तीन पालिकामा एकैदिन ४ वटा शाखा सञ्चालनमा ल्याएको छ । जिल्लाको ढोरपाटन नगरपालिका, निसीखोला र बडीगाड गाउँपालिकामा सोमवार एकैदिन ४ वटा शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकले शाखा सञ्जाल विस्तार...
मध्य साउनसम्म गण्डकीमा ९२ प्रतिशत रोपाइ पूरा
पर्वत/ मध्य साउनसम्म आइपुग्दा गण्डकी प्रदेशमा करिब ९२ प्रतिशत रोपाइ पूरा भएको छ । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक वासुदेव रेग्मीका अनुसार यस वर्ष कुल ९६ हजार ५३ हेक्टर क्षेत्रफलमा धान खेती हुने...
बजारमा ‘फलेबास’को रुख कटहर
बागलुङ/यतिबेला बजारमा रुख कटहर धेरै देखिन्छ । साउन महिनामा कहटर खाने पुरानो चलन पनि हो । उपभोक्ताले कटहर खुबै मन पराउने गर्छन् । सिजनको फल खानुपर्छ भन्ने आम उपभोक्तामा बुझाइ छ । तर, ती...
आन्दोलनरत यातायात व्यवसायी र गण्डकी सरकारबीच सहमति, आन्दोलन फिर्ता
पोखरा / गण्डकी प्रदेश सरकार र आन्दोलनरत यातायात व्यवसायीहरूबीच आईतवार साँझ सहमति भएको छ । सहमती भएसँगै व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् ।
प्रदेश सरकारले राइड सेयरिङलाई वैधता दिने गरी कार्यविधि बनाएपछि यातायात व्यवसायीहरू आन्दोलनमा...
पोखरामा सार्वजानिक यातायात ठप्प, चार जना पक्राउ
पोखरा / गण्डकी प्रदेश सरकारले राइडिङ सेयर सम्बन्धि कार्यविधि लागु गर्न लागेपछि गण्डकी प्रदेशमा सार्वजानिक यातायात ठप्प भएका छन् । महासंघले आन्दोलनको घोषणा गरेसँगै आज पोखरामा पत्रकारमाथि दुव्र्यवहार गर्दै सार्वजानिक गाडी तोडफोड गर्दा चार...
पोखरामा ‘नबिल दिगो पाइला’ वाकाथन
पोखरा/नबिल बैंकको ४०औं वार्षिकोत्सवको सन्दर्भमा देशभर विभिन्न कार्यक्रम भइरहेका छन् । यसैक्रममा बैंकको गण्डकी प्रदेश कार्यालयको आयोजनामा ‘नबिल दिगो पाइला’ वाकाथन कार्यक्रम सम्पन्न भएको छ । दिगो भविष्यको प्रतिबद्धतासहित जनचेतना जगाउने उद्देश्यले वाकाथन कार्यक्रम...
समदृष्टि सहकारीमा नयाँ नेतृत्व
लेखनाथ/कास्की नेत्रहिन संघको अग्रसरताका स्थापनागरिएको समदृष्टि वचततथा ऋण सहकारी सस्थाको शनिबार सम्पन्न १३ औं बार्षिक साधारण सभातथा सातौं अधिवेशनले आगामी कार्यकालका लागि नयाँ समिति चयन गरेको छ ।
२०६८ सालमा दृष्टि सम्वन्धि अपाङ्गता भएका ब्यक्तिहरुकै...
यता–उता भताभुङ्ग, सिन्डिकेटले बन्दैन !
पोखरा/विश्वमा जलवायु परिवर्तनले व्यापक रुप लिइरहेको छ । जलवायु परिवर्तन हुनुका धेरै कारणहरु छन् ती मध्ये एक हो यातायात । यातायातका ध्वनी र वायु प्रदुषण व्यापक हुनेभएपछि दक्षिण कोरियाले सन् २००८ मा भविष्यका लागि...
मनाङबाट निकासी भयो ३२ किलो यार्सागुम्बा
मनाङ / मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा संकलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो ५०० ग्राम यार्सागुम्बा निकासी भएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका प्रमुख ढकबहादुर भुजेलले असार मसान्तसम्ममा...