बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पर्यटन क्षेत्रका समस्या लगायतमा संघीय मन्त्रीलाई स्मरणपत्र

पोखरा/ नेपाल लोकतान्त्रिक पर्यटन ब्यावसायी संघ, गण्डकी प्रदेशलगायत पोखराका पर्यटन व्यवसायीले पोखरा सहित गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा विद्यमान समस्या लगायतका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई स्मरणपत्र प्रस्तुत गरेका छन् । संघका...

दरबाङ म्याग्दी जलविद्युतकाे काम धमाधम

म्याग्दी/ पश्चिम म्याग्दीको दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले आगामी असोज महिनादेखि सिभिलतर्फको काम सुरु गर्ने भएको छ । पछिल्लो ५ महिना सुस्त गतीमा रहेपनि अहिले दरबाङको छ्यारछ्यारे माथिको ढाँडखर्कमा अडिट नं...

एसबिआइ बैंकद्वारा कालीका मन्दिरमा सहयोग

बागलुङ/नेपाल एसबिआइ बैंक बागलुङ शाखाले कालीका भगवती मन्दिरलाई आर्थिक सहयोग गरेको छ । बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दिपक कुमार देलेले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्कालाई २ लाख रुपैयाँको चेक हस्तान्तरण...

पानीजहाज र रेलमार्ग विस्तारमा नै छ प्रधानमन्त्रीको चासो

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको यातायात प्रणालीलाई पानीजहाज र रेल युगमा रूपान्तरित गर्नुपर्ने बताएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको आर्थिक वर्ष २०८०र०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापन सत्रलाई सम्बोधन...

गुफा पर्यटकीय विकास समितिमा ईन्द्र

पोखरा/ महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिको संयोजकमा ईन्द्र प्रसाद सुवेदी चयन भएका छन्। विन्ध्यवासिनी माध्यमिक विद्यालयको संरक्षण, व्यवस्थापन तथा स्वामित्वमा सञ्चालित गुफाको समग्र विकासका लागी विद्यालय व्यवस्थापन समितिले सदस्य सुवेदीलाई जिम्मेवारी दिएको...

खाष्टे सहकारीको स्थापना दिवसमा सहयोग

पोखरा/पोखरा २६ मा रहेको खाष्टे बचत तथा ऋण सहकारी सस्थाले आफनो १४ औं स्थापना दिवसको अवसर पारेर अपाङ्गता मैत्रीका समाजलाई खाद्यान्न,फलफूल तथा तरकारी सहयोग गरेको छ । सहकारीका सात शिध्यान्त मध्यको सामाजिक उत्तरदायित्वलाई आत्मसाथ...

पोखरा र गौतमबुद्धमा अन्तर्राष्ट्रिय उडानको योजना ल्याउन प्रधानमन्त्री ओलीको निर्देशन

पोखरा / प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि सम्बन्धित मन्त्रालयसँग स्पष्ट योजना माग गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्बन्धित मन्त्री, सचिव र उच्चाधिकारीसँग छलफलपछि प्रधानमन्त्री...

पोखरा महानगरले तोक्यो अनुदानको मलको मूल्य

पोखरा/ पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि रासायनीक मलको मूल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको छ । पोखरा महानगरपालिका मल वितरण ब्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको...

नेपाली उत्पादनलाई जोड दिँदै पोखरामा राष्ट्रिय पोशाक घर

पोखरा/ नेपाली उत्पादनलाई जोड दिँदै पोखरामा राष्ट्रिय पोशाक घर खुलेको छ । ७ वर्षदेखि काठमाडौंको बानेश्वरमा सञ्चालनमा रहेको राष्ट्रिय पोशाक घरलाई पोखरा र आसपासका क्षेत्रलाई केन्द्रमा राखेर पोखरामा बिस्तार भएको हो । पोखरा न्युरोडमा खुलेको...

बन्द सहकारी व्युतियो, ऋण उठाउने चुनौती

बागलुङ/बचतकर्ताको रकम ठगेर भागेका अध्यक्ष सहितका पदाधिकारी नभएपछि बन्द भएको सहकारी गत बैसाखमा स्थानीयले व्युताए । तर ऋण उठाउने काममा प्रशासनको साथ नपाएको उनीहरुको गुनासो छ । तत्कालिन अध्यक्षले आफ्नै परिवारमा दिएको ऋण उठाउने...

-->