बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

३००० विन्दुमा सेयरबजार, झण्डै ३० अर्बको ऐतिहासिक कारोबार

काठमाडौं / सेयरबजार ३००० विन्दुमा पुगेको छ। ४३।०५ अंकले नेप्से बढेर ३०००।८१ विन्दुमा रोकिएको हो। योसँगै परिसूचक ऐतिहासिक विन्दुनजिक पुगेको छ। यसअघि ०७८ साउन १० मा ३००० टेकेको नेप्सेले सोही वर्ष भदौ ३ मा...

उत्पादनमा जोडिएका किसानलाई डेढ करोडबढी अनुदान

पर्वत/जिल्लामा फलफूल, तरकारी, खाद्यान्न तथा बीउ उत्पादनलगायतका कृषि कर्म गरिरहेका वा गर्न इच्छुक कृषकहरूले कम्तीमा पनि डेढ करोड रुपैयाँ अनुदान पाउने भएका छन् । कृषि ज्ञान केन्द्र कार्यालय पर्वतका प्रमुख परशुराम अधिकारीका अनुसार आर्थिक वर्ष...

पर्यटन विकासमा हाइकिङको योगदानबारे चर्चा

पोखरा/हाइकर्स क्लब नेपालको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. २३ को सहकार्यमा पर्यटन विकासमा हाइकिङको योगदानको चर्चा परिचर्चा कार्यक्रम तथा हाइकिङ भाग ५० शनिबार पोखरा २३ बाम्दीदेखि तारेभिर हुँदै घाँटीछिनासम्म पदयात्रा गरी सम्पन्न भएको...

सहकारीको रकम हिनामिना प्रकरणमा थप २ पक्राउ, गाउँपालिका अध्यक्ष फरार

पोखरा/ स्याङ्जामा सहकारी ठगीको आरोपमा थप २ जना पक्राउ परेका छन । सोही सहकारी ठगी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवर भने फरार भएका छन । प्रहरीले तीनजनालाई पक्राउका लागि...

गलेश्वरधाम शिवालयमा साउन महिनामा १५ लाखभन्दा बढी भेटी

म्याग्दी/ म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयमा साउन महिनामा भक्तजनले १५ लाखभन्दा बढी भेटी चढाएका छन् । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको प्रवेशमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि रहेको अलौकिक तीर्थस्थल गलेश्वरधाममा...

स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्षविरुद्ध पक्राउ पुर्जी

स्याङ्जा / सहकारी ठगी प्रकरणमा स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत स्याङ्जाले प्रहरीको निवेदन अनुसार मंगलबार कुँवरविरुद्ध पक्राउ अनुमति दिएको हो। स्याङ्जाको सूर्योदय बचत तथा ऋण सहकारीमा तत्कालिन...

शिक्षक छाडेर होटल व्यवसायमा जमेका कुँवर

बागलुङ/हुँदाखाँदाको सरकारी जागिर थियो । २१ वर्ष अघिसम्म उनको तलब ५ हजार थियो । त्यसैले परिवार कठिनपूर्वक चलेको थियो । तर, उनी जागिरको भर परेनन् । बढेपनि महंगी र प्रतिस्पर्धी बजारमा जीवन धान्न गाह्रो...

विद्यालयमा तरकारी खेती गर्दै कृष्ण धर्मका विद्यार्थी

पर्वत/जिल्लाको जलजला गाउँपालिका–७ धाइरिङको कृष्ण धर्म माध्यमिक विद्यालयका केही विद्यार्थीहरू टनेलमा फलेको तरकारीको व्यवस्थापनमा व्यस्त छन् । खाली भएको ‘पिरियड’ र बिहान बेलुकाको समयमा उनीहरू शिक्षकको साथमा टनेलमा जान्छन् । यति बेला टनेलमा सिमी...

कोड फर चेन्ज र पोखरा इन्टरनेटबीच सहकार्य

पोखरा/पोखरा क्षेत्रका आइटी विद्यार्थीहरूको सीप र अवसरहरू वृद्धि गर्ने उद्देश्यले कोड फर चेन्ज पोखरा र पोखरा इन्टरनेट प्रालिबीच महत्वपूर्ण साझेदारी भएको छ । कोड फर चेन्ज पोखराका दर्शन केसी र पोखरा इन्टरनेटका विष्णु बास्तोलाले...

एमएडब्ल्यू वृद्धि कमर्शियल भेइकल्सको शाखा अब पोखरामा

पोखरा/एमएडब्ल्यू वृद्धि कमर्शियल भेइकल्स प्रालिले आफ्नो नयाँ शाखा पोखरामा विस्तार गरेको छ । विस्तारित शाखाको आइतबार एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातयातमन्त्री राजीव गुरुङ र कम्पनी प्रबन्ध निर्देशक तुषार गुप्ताले रिवन काटेर संयुक्त...

-->