पोखरा/ रेष्टुरेण्ट एण्ड बार एशोसियशन पोखराको आयोजनामा संचालित पाँच दिने एडभान्स वेकरी तालिम आइतबार सम्पन्न भएको छ । पम नेदरल्याण्डको समन्वय एवम् नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज छिनेडाँडाको सहकार्यमा रेवानमा आवद्ध रेष्टुरेण्टमा कार्यरत कुकहरुलाई...
पोखरा/नदिजन्य तथा खानीजन्य पदार्थको उत्खनन्, संकलन र बिक्री सम्बन्धि प्रक्रियाको अनुगमन गर्न गठित जिल्ला अनुगमन समिति कास्कीले निषेधित अबधिमा खोला तथा नदीमा गएर नदीजन्य पदार्थ उत्खनन् र ओसार पसार गर्ने सबारी साधनलाइ कारबाहीको लागि...
पोखरा/एलपी ग्यास बिक्रेता संघ कास्कीको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको प्रमुख आतिथ्यतामा निर्वाचन समिति संयोजक तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष संजिवबहादुर कोइरालाले नवनिर्वाचित...
बागलुङ/राष्ट्रिय सहकारी बैंकले देवकुमार नेपालीको सदरमुकामस्थित हल्लनचोकको घर लिलामी गर्न लागेपछि इमेज बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताहरु आन्दोलनमा उत्रेका छन् । शनिबार बिरोध कार्यक्रम गर्दै बैंकको प्रक्रिया रोक्नुपर्ने, पीडितले नै रकम संकलन गरेर...