बागलुङ/ धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा नवआगन्तुक विद्यार्थीलाई सोमबार एक कार्यक्रमका बीच स्वागत गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियन धौलागिरि बहुमुखी क्याम्पस बागलुङाको आयोजनामा स्थानतक र स्नातकोत्तर तह प्रथम वर्षमा भर्ना हुन आएका नयाँ विद्यार्थीहरुलाई...
पाेखरा / ग्लोबल रिचले सोमबार पोखरामा एजुकेसन फेयर गर्ने भएको छ । अष्टे«लियाको विश्वविद्यालयमा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि एजुकेसन फेयरको आयोजना गर्न लागिएको हो । विगत ३२ वर्षदेखि काउन्सिलिङ गर्दै आइरहेको ग्लोबल रिच...
पोखरा/ गण्डकी विश्वविद्यालयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा चारवटा उजुरी परेका छन् । उजुरीहरु विश्वविद्यालयका विभिन्न कार्य नीति तथा कानून विपरीतका निर्णयहरुप्रति लक्षित छन् । गण्डकी विश्वविद्यालय संचालनका लागि बनेको विश्वविद्यालयको ऐनअन्तर्गतको गण्डकी विश्वविद्यालय संगठन...
पोखरा / गण्डकी विश्वविद्यालयले शुक्रबार अन्तर्राष्ट्रिय कन्फिरेन्स (जियुआईसी) को आयोजना ग¥यो । ‘सशक्तिकरण उत्कृष्टता ः अनुसन्धान र शिक्षामा विश्वव्यापी सहयोग’ भन्ने नाराका साथ सम्मेलन आयोजना गरिएको थियो । पुसको १८ गतेदेखी आयोजना भएको सम्मेलन शुक्रबार...