बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

दलालहरुले विद्यार्थीमा राजनीतिबारे भ्रम छरेर शिक्षण संस्था रित्ताउदै छन् : सांसद केसी

बागलुङ / संघीय सांसद चित्रबहादुर केसीले विद्यार्थीलाई राजनीति गर्न नदिंदा शिक्षा क्षेत्रमा बिकृति आएको बताएका छन् । नेपालको शिक्षा र राजनीति ठिक छैन भन्ने भ्रम सिर्जना गरेर राजनीतिबाट विद्यार्थी अलग बनाउँदै बिदेश पठाउने काम...

विद्यार्थीको क्षमता विकासमा योग

विद्यार्थी वर्गको क्षमता विकासमा योगले के काम गर्छ रु हाम्रो प्राय सबैको हातमा मोबाइल, ल्यापटप, कम्प्युटर हुन्छ । मोबाइल र ल्यापटपले काम गर्दा एकैसाथ ४ वटा कुरा प्रोसेस हुन्छ । हार्डवेयर, सफ्टवेयर, इलेक्टिसिटी र...

वैदेशिक पलायन रोक्न स्वरोजगारमूलक शिक्षा: मुख्यमन्त्री पाण्डे

बागलुङ / गलकोट बहुमुखी क्याम्पसको शैक्षिक विकास र संकाय थप गर्ने लक्ष्यसहित आइतबारदेखि श्रीमद्भागवत शैक्षिक ज्ञानमहायज्ञ सुरु गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतबार महायज्ञको उद्घाटन गरे । उक्त अवसरमा मुख्यमन्त्री पाण्डेले वैदेशिक...

एभ्रिथिङ द लाइट टचेजबारे चर्चा

पोखरा/ ११ औँ संस्करणको नेपाल लिटरेचर फेस्टिभलमा ‘एभ्रिथिङ द लाइट टचेज’ उपन्यासबारे चर्चा भएको छ । फेस्टिभलका लागि पोखरा आइपुगेकी पुस्तक लेखिका जेनिस प्यारियट ले पुस्तक लेखनले जीवनमा परिवर्तन ल्याउने सुनाइन् । ‘पुस्तक लेख्दा कसैको...

सबै ठाउँमा विद्यार्थी, अवसर कि चुनौती ?

भनिन्छ, एक वर्षमै उत्पादन खोजिन्छ भने फुल रोपौं । दस वर्षका लागि सोचे अन्न रोपौं, सय वर्षका लागि सोच्नु छ भने रुख रोपौं र अनन्तकालका लागि सोच्नुहुन्छ भने बालबालिकामा विद्या रोप्नु पर्छ । बालबालिकाहरु भविष्यका...

असल नागरिक बन्न प्रेरित गर्ने शिक्षा आवश्यक : उपसभामुख थापा

बागलुङ / गण्डकी प्रदेशसभाकी उपसभामुख बिना कुमारी थापाले शिक्षाले देश विकासमा योगदान पु¥याउने जनशक्ति उत्पादन गर्नुपर्ने बताएकी छिन् । ‘असल नागरिक बन्न प्रेरित गर्ने क्षेत्रको रूपमा शिक्षण संस्थाहरुलाई विकास गर्न सके उच्च शिक्षाको लागि...

विद्यार्थीलाई कानून सिकाउँदै गण्डकी सरकार

पर्वत/ जिल्ला सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयको कक्षा ९ र १० का विद्यार्थीहरूले पाठ्यक्रममै रहेको विषयवस्तुलाई आइतबार फरक स्वादमा जान्न पाए । नेपालको संविधान, २०७२ मा रहेको मौलिक हकहरूदेखि देवानी (संहिता) ऐन,...

प्रथम फ्युचर कप फुटसल शुरु

बागलुङ / बागलुङको फ्युचर ब्राइटर बोर्डिङ स्कुलले वार्षिकोत्सवको अवसर पारेर कक्षा ६ सम्मका बालबालिकाको फुटसल प्रतियोगिता राखेको छ । विद्यालयले यो खेललाई प्रथम फ्युचर कप फुटसल २०८० नामाकरण गरेको छ । आइतबार बिहान बागलुङ नगरपालिकाका...

अर्बुद रोग पीडितलाई चिल्ड्रेन लाइफका विद्यार्थीको सहयोग

बागलुङ/ रगतमा अर्बुद रोग (व्लड क्यान्सर) पीडित तारा थापालाई चिल्ड्रेन लाइफ इंग्लिस बोर्डिङ स्कुलका विद्यार्थीले उपचार खर्च सहयोग गरेका छन् । विद्यालयमा गठित जुनियर रेड्क्रस सर्कलले बागलुङ नगरपालिका वडा नं. १ रामरेखाका ब्लड क्यान्सर...

विद्यार्थीलाई योग सिकाउन शिक्षकलाई तालिम

बागलुङ/ सदरमुकाम बागलुङ बजारका चार विद्यालयका शिक्षक शुक्रबार बिहानै योगाशनमा देखिए । धौलागिरी आयुर्वेद औषधालयको ठुलो हलमा चार विद्यालयका प्रधानाध्यापक र केही शिक्षकलाई औषधालय प्रमुख सरद पन्थीले योग सिकाईरहेका थिए । भुईंमा म्याट बिच्याएर बसेका...

-->