पोखरा/पोखरा महानगरपालिका १ टुडिँखेलस्थित राष्ट्रिय माध्यामिक विद्यालयले पूर्वाधार निर्माणका लागि पुनर्मिलन कार्यक्रमको आयोजना गर्ने भएको छ । विद्यालयले आफ्नो हीरक जयन्ती मनाउँदै गर्दा विद्यालयमा अध्ययन गरेका भूतपूर्व विद्यार्थीहरुलाई एक गरेर विद्यालयमा भौतिक निर्माण गर्न लागेको...
बागलुङ/धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा बिमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स बागलुङ शाखाले बिबिएस प्रथम बर्षका बिद्यार्थीहरुका लागि बिमा सम्बन्धी सचेतना कार्यक्रम गरेको हो । कार्यक्रममा बिमा क्षेत्रको सम्भावना, जिवन...
पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिका–२ स्थित माछापुच्छे« माध्यमिक विद्यालयमा २०४७ सम्म अध्ययन गरेका समकालीन साथीहरूको समूहले सम्मान, वनभोज तथा पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको छ । ०४७ समूहका विधार्थी एवं अन्नपूर्ण गाउँपालिका कास्कीका निवर्तमान अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा...
काठमाडौं / काठमाडौंको शंखमूलमा रहेको नेरीक एकेडेमीले आफ्नो १९औं वार्षिक उत्सव तथा अभिभावक दिवस २०८० शनिवार सम्पन्न गरेको छ। कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथी नेशनल प्याब्सन काठमाडौंका जिल्ला अध्यक्ष अमृत कुमार खड्काले नेरीक एकेडेमीले गुणस्तरिय...
बागलुङ/जिल्लाको जैमिनी नगरपालिका–१ को वडा कार्यालयले पाँच सामुदायिक विद्यालयलाई ल्यापटप उपलब्ध गराएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले विद्यालयबाट माग भइआएका निवेदनका आधारमा वडाले ल्यापटप वितरण गरेको हो । प्राथमिक तह सञ्चालनमा रहेका विद्यालयलाई प्रबिधिमैत्री...
बागलुङ/ अमर आदर्श आवसिय माध्यमिक विद्यालयले सञ्चालन गरेको माध्यमिक विद्यालय स्तरीय विज्ञान विषयमा हाजिर जवाफ प्रतियोगिता शनिवार समपन्न भएको छ । प्रतियोगितामा आदर्श विद्यामन्दिर आवसिय मावि प्रथम, चिल्ड्रने लाईफ वोर्डिङ स्कुल द्धितिय, गणेश माध्यमिक विद्यालय तृतिय...
कपिलवस्तु / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वका ५२ करोडभन्दा बढी बौद्धमार्गीहरूको आस्थालाई बुझेर अगाडि बढ्नुपर्ने बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औँ सभा बैठकमा शनिवार कुलपति एवं प्रधानमन्त्री ‘प्रचण्ड’ ले शैक्षिक क्षेत्र विश्वव्यापीकरणको...