पोखरा/पोखराको लेकसाइडस्थित वड्स एकेडेमीमा उत्कृष्टता हाँसिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । शैक्षिकतर्फ वर्ष २०७९ मा तथा २०८० को अतिरिक्त क्रियाकलापतर्फ विभिन्न विधाहरुमा उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई आइतबार विद्यालय प्राङ्गणमा आयोजित समारोहमा पुरस्कृत गरिएको...
बागलुङ/आगामी महिना सञ्चालन हुने एसईई परीक्षामा सहभागि हुने विद्यार्थीहरुलाई न्यू एभरेष्ट एकेडेमी बागलुङले बिदाई गरेको छ । कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा एक कार्यक्रमका बीच उनीहरुलाई बिदाई गरिएको हो । एसईई परीक्षामा सफताको शुभकामना...
बागलुङ/नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले कांग्रेस प्रतिपक्षमा बसेर संगठन निर्माण गर्ने बताएकी छिन् । सत्ताबाट हटेर पार्टीलाई नोक्सानी नभएको बताइन् । नेपाल शिक्षक संघ बागलुङको २३ औं प्रतिनिधिसभाको उद्घाटन गर्दै संग्रौलाले संगठन निर्माण,...
पोखरा / प्रतिभा माविले विद्यालयमा भएका विभिन्न शैक्षिक तथा खेलकुद गतिविधिका उत्कृष्ट विद्यार्थीलाई बिहीबार पुरस्कृत गरेको छ । कक्षा ४ देखि १२ सम्मका विद्यार्थीले विद्यालयमा भएका विभिन्न प्रतियोगितामा प्रतिश्पर्धा गरेका थिए । उनै प्रतिश्पर्धाका...
पोखरा/पोखरा महानगरपालिका, वडा नम्बर ३०, शिशुवामा सञ्चालित शान्ति आधारभूत विद्यालयले आफ्नो ६७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त अधिकारीको अध्यक्षतामाभएको कार्यक्रममा वडा नम्बर ३० का...