पोखरा/पोखरा ३, नदीपुरमा रहेको माउन्ट अन्नपूर्ण माविले कक्षा १२ मा अध्ययनरत होटल म्यानेजमेन्ट तथा म्यानेजमेन्ट विषयका विद्यार्थीहरुलाई विद्यालयले बिदाइ गरेको छ । विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष...
पोखरा/ गण्डकी प्रदेशको सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयले पोखरा विश्वविद्यालयमा एकसय शैय्याको शिक्षण अस्पताल संचालनका लागि अनुमति दिएको छ । मन्त्रालयले विभिन्न शर्त पालना गर्नेगरी ६ महिनाका लागि अस्थायी रुपमा अनुमति दिएको विश्वविद्यालयले जनाएको छ...
म्याग्दी/जिल्लाका सामुदायिक विद्यालयमा शैक्षिक सत्र सुरू हुनुअगावै पाठ्यपुस्तक पुग्न थालेको छ । विगतमा जिल्लाका दुर्गम विद्यालयमा समयमै पुस्तक नपुग्दा परीक्षामा विद्यार्थीलाई समस्या हुने गरेको थियो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीले नयाँ शैक्षिक...