बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गुप्तेश्वर क्याम्पसमा केस डाइग्नोसिस एण्ड एनालाइसिस प्रतियोगिता

पोखरा/गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको अगुवाईमा पोखरामा केस डाइग्नोसिस एण्ड एनालाइसिस प्रतियोगिता बिहिबारबाट सुरु भएको छ । दुईदिने प्रतियोगिता एमबिएस विद्यार्थीको क्षमता अभिवृद्धि गराउने लक्ष्य सहित पोखरामा पहिलो पटक आयोजना गरिएको हो । प्रतियोगिताको उद्घाटन गर्दै...

कास्कीमा रोकियो एसईई उत्तरपुस्तिका परीक्षण, पारिश्रमिक बृद्धिको माग गर्दै शिक्षक आन्दोलित

पोखरा/माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण गर्दै आएका कास्कीका शिक्षकहरुले पारिश्रमिक बृद्धिको माग गर्दै आजदेखि परीक्षणको काम स्थगन गरेका छन । आम कस्केली एसईई कपी परीक्षण शिक्षक समुहको नामबाट १ सय ६ जनाले...

विद्यार्थीमाथि राज्यको लगानी, बालुवामा पानी

पर्वत/ सामान्यतः आफूमा रहेको कमजोरी कसैले पनि बाहिर देखाउँदैन । आफ्ना कमजोरीको ढाकछोप गरेरै भए पनि आफूलाई अब्बल देखाउने प्रयास सबैको हुन्छ । तर, शिक्षा क्षेत्रमा जिल्लाको जलजला गाउँपालिकाले भने यसमा फरक मान्यता राख्दै...

बेरोजगार र अस्थायी कर्मचारीलाई निःशुल्क कक्षा

पर्वत/जिल्लाको बिहादी गाउँपालिकाले गाउँपालिकाका बेरोजगार रहेका तथा अस्थायी रूपमा सरकारी सेवामा काम गरिरहेका कर्मचारीहरूलाई निःशुल्क कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष परविन गुरुङका अनुसार सरकारी सेवामा बिहादी गाउँपालिकाका व्यक्तिहरू कम रहेको तथा आर्थिक...

पोखरा–१० द्वारा सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

पोखरा/पोखरा महानगरपालिका–१० ले वडाभित्र रहेका सामुदायिक विद्यालयहरुलाई सोमबार स्टेशनरी सामाग्री वितरण गरेको छ । वडाभित्रका तीनवटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी स्टेशनरी सामाग्री वितरण गरेको हो । वडा कार्यालयले कालिका...

सामुदायिक विद्यालयमा भर्ना हुन विद्यार्थीको भिड, प्रवेश परीक्षा लिएर भर्ना

पर्वत/सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयले शुक्रवार सञ्चालन गरेको प्रवेश परीक्षामा एक सय जना भन्दा धेरै विद्यार्थीहरू सहभागी भए। कक्षा ६, ७, ८ र ९ मा भर्ना हुनका लागि पहिलो चरणमा फाराम भएकाहरूमध्ये...

राष्ट्रिय माविका १५ पूर्व विद्यार्थी सम्मानित

पोखरा / पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माध्यामिक विद्यालयले स्थापनाको ७५ वर्ष प्रवेशको अवसरमा आयोजित हीरक महोत्सव तथा वृहत पुनर्मिलन कार्यक्रममा विद्यालयका १५ पूर्व विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयले पूर्वविद्यार्थी कृषिविज्ञ डा.अनिल सुवेदी, महिला...

७ वर्षदेखि निरन्तर अभिभावकत्व पाएका गोपाल

बागलुङ/नेपाल निजामती कर्मचारी संगठन बागलुङले ३५ औं स्थापना दिवस विपन्न विद्यार्थी भर्ना र शैक्षीक सामाग्री हस्तान्तरण गरेर मनाएको छ । स्थापना दिवसको अवसरमा रुद्रेपिपल मावि बागलुङमा विपन्न विद्यार्थी भर्ना तथा पाठ्यपुस्तकसँगै शैक्षिक सामाग्री हस्तान्तरण...

वैदेशिक शैक्षिक क्षेत्रमा जाने उत्कृष्ट बाटो बन्दै अमानी इन्टरनेशनल एजुकेशन

पोखरा /  वैदेशिक शैक्षिक क्षेत्रमा जानेहरुका लागि अमानी इन्टरनेशनल एजकेशन सेन्टर मार्ग बन्दै काठमाडौं पुतलीसडकस्थित स्टार महलको तेस्रो तलामा रहेर सञ्चालनमा ल्याइएको छ । वैदेशिक कलेज तथा युनिभर्सिटी भर्ना परामर्श, आवेदन सेवा, छात्रवृत्तिमा मार्गदर्शन, भिसा...

२ विद्यालयमा पढाई स्थगन, ३१ मा तह मिलान (पूर्ण विवरणसहित)

बागलुङ/बागलुङ नगरपालिकाले शैक्षिक गुणस्तर वृद्वि गर्ने उदेश्यले नगरका दुई विद्यालयमा पठनपाठन स्थगन गर्दै ३१ प्राथमिक र आधारतूत विद्यालयमा तह मिलान गरेको छ । १३ औं नगरसभाबाट विद्यालय व्यवस्थापन गर्ने सम्बन्धमा भएको निर्णय, नगर शिक्षा समितिको...

-->