बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पिसीएममा पाइथन प्रोग्रामिङ तालिम

पोखरा/पोखरा कलेज अफ म्यानेजमेन्ट (पिएमसी) का विद्यार्थीका लागि पाइथन प्रोग्रामिङ तालिम सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित पाँच दिने तालिममा कलेजमा अध्ययनरत विद्यार्थीको उत्साहजनक सहभागिता रह्यो । राष्ट्रिय आविस्कार केन्द्रका ७ जना...

आगन्तुक शिक्षकलाई स्वागत र सम्मानसहित नेतृत्व विकास तालिम

बागलुङ/नेपाल शिक्षक संघ बागलुङ नगर कार्यसमितिले नवआगन्तुक शिक्षकलाई स्वागत तथा सम्मानसहित नेतृत्व विकास तालिम दिएको छ । शनिबार संघले हालै नियुक्त भएर आएका शिक्षकहरुका लागि स्वागत तथा सम्मान गरेको हो । उक्त अवसरमा बागलुङ नगरपालिकाका...

बुबाआमाले बिर्सेकी सृष्टिले पाइन शैक्षिक अभिभावक

म्याग्दी/जन्मदिने आमाबुबाले बिर्सिएकी बेनी नगरपालिका–६,डम्बरा बस्ने १२ बर्षिय सृष्टि विकले शैक्षिक अभिभावक पाएकी छन् । जन्मदिने आमाबुबा दुबैले दोस्रो विवाह गरेपछि सुकुम्बासी जीवन बिताइरहेकी माइतकी हजुरआमा जानकी विकसँग बस्दै आएकी सृष्टिलाई यूकेमा रहेका बेनपा–६,...

मर्दिखोला प्रतिष्ठानको छात्रवृत्ति

पोखरा/मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठानले कास्कीमा १० लाख बराबरको शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरण गरेको छ । प्रतिष्ठानको २५ औं वार्षिकोत्सवको अवसरमाकास्कीभित्रका ७सरकारी विद्यालयलाई शैक्षिक सामग्री तथा सरकारी विद्यालयका ५ जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको...

विद्यालयमा निर्वाचनबाट ‘क्याप्टेन’ छनोट

बागलुङ/बागलुङ नगरपालिका वडा नं. १ मा रहेको न्यू एभरेष्ट एकेडमीले क्याप्टेनको छनोट निर्वाचनमार्फत गराएको छ । विद्यालयमा केही समयदेखि रिक्त रहेको विद्यालय क्याप्टेन र उपक्याप्टेन तथा सदनका क्याप्टेनहरु विद्यार्थीले शुक्रबार मतदान गरेर छनोट गरेको...

हरेक वर्ष फेरिन्छन् संस्थागत विद्यालयका पाठ्यपुस्तक

बागलुङ/शैक्षिक सत्र २०८१ भर्खरै सुरु भएको छ । विद्यार्थी र अभिभावकलाई नयाँ कक्षाको किताब, कापी र पोषाकको तयारी गर्ने माँचो छ । सामुदायिक विद्यालयले विद्यालयबाटै सरकारले उपलव्ध गराउने पाठ्यपुस्तक बाँढिरहेका छन् । संस्थागत विद्यालयहरुमा...

जलजलाका २५ विद्यालय मर्ज गरिदै

पर्वत/सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या कम हुँदै जाँदा जिल्लाका कतिपय विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी हुने जस्तो अवस्था आएको छ । विद्यार्थी जति नै कम भए पनि राजनीति, व्यक्तिगत प्रतिष्ठा, शिक्षक अर्को विद्यालयमा जानुपर्ने बाध्यता लगायतका...

३५ विद्यालयमा विद्यार्थी न्युन, १२ स्थगन गर्न सुझाव

बागलुङ/सदरमुकाम नजिकै भएपनि बागलुङ नगरपालिका ९ को रानीभूमे प्राविमा विद्यार्थी नभएर रित्तिएको छ । गत साता नगरपालिकाले यो विद्यालय स्थगन समेत गरिसकेको छ । यो विद्यालयको कक्षा १ मा पढ्ने कृष्णा जिसीबाहेक कोही थिएन...

विष्णुपादुकामा लागूपदार्थ दुर्व्यसनविरुद्धको सचेतना

पोखरा /पोखरा–२५ हेमजामा रहेको विष्णुपादुका माध्यमिक विद्यालयमा लागूपदार्थ दुर्व्यसनविरुद्धको अभिमुखिकरण तथा कानूनी व्यवस्था सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । हेमजा साहित्य प्रतिष्ठान नेपालले संस्था स्थापनाको रजत वर्षको अवसर पारेर शुक्रबार उक्त कार्यक्रम आयोजना...

केस डाइग्नोसिस प्रतियोगितामा कन्या क्याम्पस प्रथम

पोखरा/गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा आयोजित केस डाइग्नोसिस एण्ड एनालाइसिस प्रतियोगितामा कन्या क्याम्पस पोखराका ममता बास्तोला, शैव्या जोशी र विनीता सुवेदीको समुह प्रथम भएको छ । पोखरामा पहिलो पटक व्यवस्थापन संकाय एम.वी.एस कार्यक्रममा अध्ययनरत विद्यार्थी...

-->