पोखरा/पोखरामा पत्रकारको लागि पुस्तकालय बनेको छ । नेपाल पत्रकार महासंघ कास्कीको पहलमा निर्मित इ–लाइब्रेरी तथा स्रोतकेन्द्रको शुक्रबार नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गरे । उनले पठन संस्कृतिको विकासमा पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्ने बताए...
पोखरा/गण्डकी बहु–प्राविधिक शिक्षालयको आयोजनामा शिक्षालयको शिक्षालयले बार्षिक नियमित अतिरिक्त कार्यक्रम अन्तर्गत विभिन्न सेमेस्टरमा अध्यनरत बिद्यार्थीहरुको सेमेस्टरस्तरीय फुटसल प्रतियोगिता सम्पन्न भएको छ । नकआउट चरणका आधारमा खेलाइएको प्रतियोगितामा अटोमोवाइल र जियोमेटिक्सको चौथो सेमेस्टरतर्फको समूह प्रथम भएको...
पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विद्यार्थीलाई आधारभूत सीप प्रदान गर्न कक्षा ९ र १० को पाठ्यक्रम तयार भएको बताएका छन । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजनामा शुक्रबार पोखराको छोरेपाटन माविमा भएको ४१...
पोखरा/ पोखरा महानगरपालिका, वडा नं. ३०, खुदी–ढुङ्गेपाटनस्थित गोल्डेन नेचर बोर्डिङ स्कुलले आफ्नाे शैक्षिक क्यालेण्डरमा उल्लेख भए बमोजिम कक्षा यू.के.जी.मा अध्ययनरत विद्यार्थीबिच अङ्ग्रेजी हस्तलेखन प्रतियोगिता सम्पन्न गरेको छ । विद्यार्थीमा रहेको हस्तलेखन क्षमतामा सुधारका साथै थप...
पोखरा/पोखरा १७ तल्लो बिरौटास्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’मा ३३ छात्रा बास्केटबलतर्फ फिस्टेल एकेडेमी र सेभेन ए साइड फुटबलतर्फ भद्रकाली मावि च्याम्पियन बनेका छन् । बुधवार सम्पन्न बास्केटबलको फाइनल खेलमा फिस्टेल एकेडेमीले...
जैमिनी नगरपालिकाले लिड विद्यालयका लागि छनौट गरेको सर्वोदय जनक मावि, बिनामारे । राष्ट्रिय जनगणना २०७८ का अनुसार, देशभरका नगरपालिकामध्ये ऋणात्मक जनसंख्या वृद्धि भएको नगरमा बागलुङको जैमिनीलाई दोस्रो नम्बरमा छ । अछामको साँफेवगरपछि ऋणात्मक जनसंख्या बृद्धिको...
पोखरा/ पोखरा महानगरका विद्यालय र क्याम्पसमा न्यायिक समितिका बारेमा जानकारी गराउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ । पोखरा महानगरपालिकाको न्यायिक समितिको संबैधानिक ब्यवस्था, गठन प्रक्रिया र अधिकार क्षेत्रका बारेमा विद्यार्थीलाई जानकारी...
पोखरा/ पोखराको काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसले क्युएए प्रमाणपत्र प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोग नेपालबाट यही जेठ २ गतेका दिन क्याम्पसलाई उक्त प्रमाणपत्र दिने निर्णय भएकोमा मंगलबार प्रमाणपत्र प्राप्त भएको हो । क्याम्पस प्रमुख...