बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सीपयुक्त कोर्षमा पश्चिमाञ्चलको जोड

पोखरा/ पोखरा–४, गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले स्वरोजगारमूखि पाठ्यक्रममा जोड दिनेगरि योजना बनाएको जनाएको छ । स्वरोजगारमूखी शिक्षा अभावमा स्वदेशमा काम नपाएको भन्दै युवायुवती धमाधम विदेश पलायन हुन थालेपछि अतिरिक्त पाठ्यक्रम पढाएर भएपनि विद्यार्थीलाई स्वदेशमै रोक्न...

जनप्रियमा तथ्याङ्क व्यवस्थापन गोष्ठी

पोखरा/पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा तिन दिने तथ्याङ्क व्यवस्थापन तथा विश्लेषण कार्यशाला गोष्ठी सुरु भएको छ । गोष्ठीको उद्घाटन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले मुलकभरका सामुदायकि क्याम्पसहरूमा दुईपटक उत्कृष्ट भइ क्युएएको तेस्रो चक्र पूरा...

‘शिक्षकहरु नपढ्ने भुत्ते र राजनीतिका भजने भए, बुद्धिजिवी भन्ने तर सिल्ली’

बागलुङ/शिक्षाविद बिद्यानाथ कोइरालाले गरिखान सक्ने अवस्था बनाउनु नै गुणस्तरीय शिक्षा भएको बताएका छन् । उनले शिक्षामा रुपान्तरण भनेको पढाउने तरिका र सोचमा परिवर्तन गर्नु भएको समेत बताए । सामुदायिक विद्यालय व्यवस्थापन समिति, महासंघ, गण्डकी प्रदेशको...

गायत्री सिकाई केन्द्रद्वारा स्टेशनरी वितरण

पोखरा/ गायत्री बहुउद्देशिय सामुदायिक सिकाई केन्द्रले विभिन्न सामुदायिक विद्यालयलाई स्टेशनरी तथा बाद्यबादनका सामाग्री वितरण गरेको छ । दश वर्ष अघि पोखरा– १९ लाई कार्यक्षेत्र वनाई स्थापना भएको केन्द्रले वडाका महेन्द्र मावि, विन्ध्येश्वरी मावि र भारती...

पश्चिमाञ्चल माविमा सौन्दर्य कलाको अध्यापन

पोखरा/गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले दिलाएको एकहप्ते सेल्फ मेकअप (स्किन केयर) सम्बन्धी निशुल्क तालिम मंगलबार सकिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले तालिम दिएको थियो । तालिममा ५० जना विद्यार्थी सहभागि थिए...

गण्डकी विश्वविद्यालयले पालिका बिकास योजनामा स्नात्तकोत्तर पढाउने

पोखरा/ गण्डकी विश्वविद्यालयले स्थानीय तहलाई आवस्यक दक्ष जनशक्ति उत्पादन गरी उनीहरुको कार्यलाई प्रभावकारी र कार्यदक्षता बढाउने उद्देश्यसाथ पालिका बिकास योजनाको पाठ्यक्रम बिकास गरी स्नात्तकोत्तर तहको पढाई गर्ने भएको छ । यसका लागि पहिलो चरणमा...

सार्वजनिक तथा सामुुदायिक पुस्तकालयहरुको गण्डकी प्रदेश सम्मेलन सुुरु

पोखरा/ गण्डकी प्रदेशमा रहेका सार्वजनिक तथा सामुुदायिक पुस्तकालयहरुको दुुई दिवसीय सम्मेलन पोखरामा शनिवार सुुरु भएको छ । सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गर्दै आफ्नो दोस्रो पटकको कार्यकालको पहिलो औपचारिक कार्यक्रम पुुस्तकालय जस्तो...

गणतन्त्र दिवसमा रेडक्रस सर्कलको वक्तृत्वकला

बागलुङ/गणतन्त्र दिवसको अवसर पारेर अमर आदर्श आवासिय माविमा गठित युवा रेडक्रस सर्कलले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । गणतन्त्रका विषयमा विद्यार्थीलाई जानकारी गराउने र पाठ्यक्रम बाहिरको ज्ञान वृद्धिका लागि कार्यक्रम आयोजना गरिएको हो । वक्तृत्वकला मा...

पश्चिमाञ्चल माविमा ‘सेल्फ मेकअप’ सम्बन्धि तालिम

पोखरा/ पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले एकहप्ते सेल्फ मेकअप (स्किन केयर) सम्बन्धी निशुल्क तालिम सुरु गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले तालिम दिन थालेको हो । तालिममा ५० विद्यार्थी...

विन्ध्यवासिनी क्याप्टेन चुन्न मतदान

पोखरा/पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा निर्वाचन प्रक्रियामार्फत् स्कुल क्याप्टेन र सह क्याप्टेन चयन भएका छन् । चुनावबाट क्रिकेट ब्याट चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका विद्यार्थी गणेश शर्माले ३ सय ६५ मत प्राप्त गर्दै विजयी भए...

-->