बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

‘दुई वर्षभित्र सामुदायिक विद्यालय निजीसंग प्रतिष्पर्धा गर्ने सक्ने बन्छन्’

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ४ स्थित कुँडुले माध्यमिक विद्यालयको ६६ औँ वार्षिकोत्सव शनिबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले नगरक्षेत्रका सामुदायिक विद्यालयलाई संस्थागतसंग प्रतिस्पर्धामा जान...

कुश्माको नारायण माविमा नियम विपरित प्रअ नियुक्त, अदालतद्वारा निर्णय कार्यान्वयन नगर्न आदेश

पर्वत/ आर्थिक अपचलन भएको विषयले चर्चामा रहेको पर्वत सदरमुकाम कुश्माबजारस्थित नारायण माध्यमिक विद्यालयमा नियमविपरित प्रधानाध्यापकको जिम्मेवारी प्रदान गरिएको छ । जिल्लाकै नमुना मानिएको विद्यालयको व्यवस्थापन समितिले विद्यालयमा कार्यरत बरिष्ठ र योग्य शिक्षकलाई पाखा लगाएर कनिष्ठलाई...

वियोण्ड एजुकेशनको शाखा कर्नाटकको वैङलोरमा

पोखरा/पोखरा महानगरपालिका वडा नं. ९ मा रहेको वियोण्ड एजुकेशन एण्ड इम्मिग्रेसन सर्भिसेज प्रालि (वियोण्ड कन्सल्टेन्सी) ले भारतको बैंङलोरमा शाखा विस्तार गरेको छ । पोखराको चिप्लेढुंगा निभा गल्लीमा २०७८ सालदेखि संचालनमा रहेको उक्त कन्सल्टेन्सीले भारतिय तथा...

सम्पदाले विद्यार्थीलाई सिकायो मानव अधिकार

पोखरा/ पोखरा महानगरपालिका– ४ गैह्रापाटनस्थित नवीन माध्यमिक विद्यालयका विद्यार्थीलाई मानव अधिकारका आधारभूत पक्षबारे जानकारी दिइएको छ । नवीनका कक्षा ९ र १० का विद्यार्थीलाई राष्ट्रिय मानव अधिकार आयोग पोखरा कार्यालयका मानवअधिकार अधिकृत टंक खनालले...

प्रतिभा माविमा बोल्ने कला तालिम

पोखरा/ पोखराको नदिपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीका लागि २ दिने बोल्ने कलाको तालिम सम्पन्न गरेको छ । तालिममा कक्षा ४ देखि ७ सम्म अध्ययनरत विद्यार्थीको सहभागिता रहेको थियो । बोल्ने कला तालिमको...

जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का

पोखरा/ जनप्रिय बहुमुखी क्याम्पस पोखराको क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले नियुक्तिपत्र दिइ खड्कालाई क्याम्पस प्रमुखमा पदस्थापन गराए । उक्त अवसरमा अध्यक्ष विजुक्छेले विद्यमान चुनौतीलाई पार...

लेखानी माविको ७५ औं वार्षिकोत्सव

बागलुङ/काठेखोला गाउँपालिका–८ लेखानीमा रहेको लेखानी माविले आफ्नो ७५ औं वार्षिकोत्सव विविध कार्यक्रम गरेर मनाएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले सरकारले शिक्षामा प्रयाप्त लगानी गरिरहेको...

हेमजामा वडा नागरिक आरोग्य कार्यक्रम सुरु

पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजामा वडा नागरिक आरोग्य कार्यक्रम आजदेखि सुरु भएको छ । कार्यक्रमको नगरप्रमुख धनराज आचार्यले सुभारम्भ गरे । जुनसुकै उमेरका दीर्घरोगी र ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य...

शिक्षकहरुका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम

पोखरा/नेशनल प्याव्सन कास्कीको आयोजनामा शिक्षकहरुका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम शुरु भएको छ । दुई दिन सम्म चल्ने उक्त तालिममा एन प्याव्सनमा आवद्ध मन्टेश्वरी देखि कक्षा १२ सम्मका १ हजार २ सय शिक्षकको सहभागिता...

महेन्द्र मा वि घार्मीको ३४ औं वार्षिकोत्सब सम्पन्न

पोखरा/ पोखरा– १९घार्मीस्थित महेन्द्र माध्यमिक विद्यालयको ३४ औं वार्षिकोत्सब विभिन्न कार्यक्रम गरी आज सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष पुष्पेन्द् पाण्डेले शैक्षिक संस्थाले समयानुकूल गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए । उनले ग्रामीण क्षेत्रका...

-->