बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सिर्जना माविका आयुषले ल्याए ४ जिपिए

पोखरा / माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजामा पोखरा ८ शान्तिमार्गस्थित सृर्जना माध्यामिक विद्यालयका आयुष खड्काले ४ जिपिए ल्याएका छन् । बिहीबार प्रकाशित नतिजामा नेपालभरबाट मात्र १८६ जनाले ४ जिपिए ल्याएका हुन् । सृर्जना...

त्रिभुवन आदर्शका सुसान्त बने स्याङ्जाकै उत्कृष्ठ

स्याङ्जा/माध्यमिक शिक्षा परिक्षा (एसइई)मा स्याङजाका सुसान्त मरासिनीले चार जीपीए ल्याएका छन् । बिहिबार सार्वजनिक भएको नतिजामा पुतलीबजार नगरपालिका १ मा रहेको त्रिभुवन आदर्श नमुना माबिका मरासिनीले जिल्ला नै टप गरेका हुन् । मरासिनीले ०४३००२३४ पी...

गण्डकी बोर्डिङका २ विद्यार्थीको पनि ४ जिपिए

पोखरा/ एसइई २०८० को नतिजामा पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलका २ आयुष पराजुली र ओजश्वी शर्माले ४ जीपिए ल्याएका छन । स्कुलबाट १२१ जना परीक्षार्थीमध्ये ३.६० देखि ४ जिपिएसम्म ल्याउने ९० जना रहेको विद्यालयले...

मदरल्याण्डका १० विद्यार्थीले ल्याए ४ जिपिए

पोखरा/माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजामा पोखराको मासबारस्थित मदरल्याण्ड माविका १० जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् । बिहीबार प्रकाशित नतिजामा नेपालभरबाट मात्र १८६ जनाले ४ जिपिए ल्याएकोमा एउटै विद्यालयबाट यति धेरै...

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने

पोखरा / एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने जानकारी दिएको छ। बोर्डका अनुसार २०८० सालको एसईईमा दुई लाख...

एसईईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत उत्तिर्ण

फाइल तस्बिर काठमाडौं/राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४...

पर्यटन क्षेत्रको माग र शिक्षणसंस्थाको उत्पादनमा मेल खाएन

पोखरा/ गण्डकी प्रदेशमा मात्र करिब एकहजार होटल छन । त्यस्तै दुइसय हाराहारीमा रेस्टुरेन्ट छन । होटल र रेस्टुरेन्ट बाहेक ट्राभल, ट्रेकिङ, प्याराग्लाइडिङ लगायतका सयौं पर्यटकीय उद्योग संचालनमा छन, जहाँ हजारौंले रोजगार पाएका छन । ठूलो...

एसईईको नतिजा भोलि बिहान सार्वजनिक हुने

फाइल तस्बिर काठमाडौँ/माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा भोलि बिहिबार बिहान सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यसअघि बुधबार नतिजा सार्वजनिक गर्ने तयारी गरेको भएपनि प्राविधिक काम नसकिएकाले बिहीबार बिहान मात्रै नतिजा सार्वजनिक गर्ने...

एन प्याव्सनको हाजिरीजवाफ प्रतियोगिता

पोखरा/नेशनल प्याव्सन कास्कीको आयोजनामा जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । एन प्याव्सनको यो प्रतियोगिता १८ औं संस्करण हो । प्रतियोगितामा एन प्याव्सनमा आवद्ध ३९ विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा डायमण्ड मोडल स्कूलका...

सामाजिक रुपान्तरणमा स्काउटको भूमिका प्रशंसनियः मन्त्री थापा

पोखरा/ सामाजिक रुपान्तरणमा स्काउटको भूमिका प्रशंसनिय रहेको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले बताएका छन् । नेपाल स्काउटको ७३ औं स्थापना दिवसका अवसरमा प्रदेश स्काउट कार्यालय गण्डकी र प्रदेश मिलन स्काउट...

-->