बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोविविका करार प्राध्यापकहरु आन्दोलित

पोखरा/पोखरा विश्वविद्यालयमा कार्यरत करार प्राध्यापक तथा प्राविधिकहरुले उपकुलपतिसहितका पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गरेका छन् । विश्वविद्यालयको २४ औं सभाले करार प्राध्यापकहरुको विषयमा हल्काफुल्का निर्णय गरेकाले आन्दोलनमा उत्रनुपरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । पोखरा विश्वविद्यालयको पछिल्लो सभाले करार...

पर्वतका विद्यालयमा स्वास्थ्यसम्बन्धी अध्यापनको तयारी

पर्वत/धेरै समुदाय र टोलका व्यक्तिहरू एकै ठाउँमा जम्मा हुँदा कुनै पनि सरुवा रोगको सङ्क्रमण फैलिने जोखिम बढी हुन्छ । विद्यालयहरू पनि त्यस्तै संस्था हुन जहाँ फरक फरक समुदाय र गाउँका बालबालिकाहरू एकै ठाउँमा टाँसिएर...

एसइईमा उत्कृष्टविद्यार्थीलाई वालिङको सम्मान

स्याङ्जा/जिल्लाको वालिङ नगरपालिकाले २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ । नगरपालिकाले नगरपालिका भित्र सामुदायिक तथा निजी विद्यालयवाट एसईई परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने तीन÷तीन जना विद्याथीलाई सम्मान गरिएको हो । नगरपालिकाले सामुदायीक...

विद्यालयमा कुनपाको ‘स्काउट ट्रुप’ निर्माण अभियान

पर्वत/जिल्लाको कुश्मा नगरपालिकाले सामुदायिक तथा निजी विद्यालयहरूमा विद्यार्थीका ‘स्काउट ट्रुप’ निर्माणको अभियान सुरु गरेको छ । नगरपालिकाभित्रका विभिन्न विद्यालयका २८ जना शिक्षकहरूलाई पाँच सय ७५ औँ आधारभूत तालिम (बिटिसी) प्रदान गरेर स्काउटको लक्ष्य अनुसार विद्यार्थीहरू...

एसइईमा अनुत्तीर्णका लागि निःशुल्क तयारी कक्षा चलाउँदै मोदी

पर्वत/जिल्लाको मोदी गाउँपालिकाले एसइईमा अनुत्तीर्ण भएका विद्यार्थीहरूको लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । हालै प्रकाशन भएको एसइईको नतिजा अनुसार ‘नन ग्रेड’ मा परेर पुनः ‘ग्रेड’ वृद्धि परीक्षामा सहभागी हुनुपर्ने अवस्थामा रहेका विद्यार्थीहरूको...

एस्‌इइ २०८० मा सामुदायिक विद्यालयतर्फ अब्बल माछापुच्छ्रे माध्यमिक विद्यालय

पोखरा/ एस्‌इइ २०८० को नतिजा अनुसार कास्की जिल्लाभरका सामुदायिक विद्यालयहरूमा औसत ५० जना भन्दा धेरै सहभागीले परीक्षा दिएर नतिजा उत्कृष्ट गर्नेको अग्र स्थानमा माछापुच्छ्रे गाउँपालिक स्थित माछापुच्छ्रे माध्यमिक विद्यालय, भुर्जुङ्‌खोला, कास्की रहेको छ। एस्‌इइ...

काठेखोलामा रेश नुन्थलाकी निशा गौतम प्रथम

बागलुङ/राष्ट्रिय परीक्षा बोर्डले लिएको एसईई परीक्षा २०८० मा बागलुङको काठेखोला गाउँपालिकामा रेश नुन्थला माध्यामिक विद्यालयकी छात्रा निशा गौतमले ३.८४ जिपिए ल्याउँदै प्रथम भएकी छन् । गाउँपालिकाले तयार गरेको नतिजा तालिका अनुसार गौतम काठेखोला गाउँपालिकाका...

लायन्सद्वारा महेन्द्रमा अक्षयकोष, एसईई उत्तिर्ण विद्यार्थीलाई सम्मान

पोखरा/लायन्स क्लव अफ पोखरा चौतारीले महेन्द्र माध्यमिक विद्यालय घार्मीमा अक्षयकोष स्थापना गरेको छ । ग्रामिण क्षेत्रमा रहेका सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने हेतुले क्लवका अध्यक्ष परशुराम पौडेलले आफ्ना मातापिता दण्डपाणी/भिमकलाको स्मृतिमा ५१ हजार राशीको...

एसईईमा नवलपुर एकेडेमी डण्डा जिल्लामा उत्कृष्ठ

नवलपुर / माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० कोे नतिजामा जिल्लाको कावासोती-१६ मा रहेको नवलपुर एकेडेमीले उत्कृष्ठ नतिजा प्राप्त गरेको छ । सो विद्यालयले नलपुर जिल्लामा ५१ जना विद्यार्थीलाई उतिर्ण गराई प्रथम भएको दावी गरेको...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा/ पोखरा कलेज अफ म्यानेजमेन्टमा बीबीए आठौं सेमेस्टरका विद्यार्थीले आइतबार नमुना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् । पोखरा उद्योग बाणिज्य संघको सभाकक्षमा दुईवटा सेक्सनका ७२ विद्यार्थीले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका...

-->