बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कुमुदिनीमा शैक्षिक परामर्श

पोखरा/पोखराको गैह्रापाटनमा रहेको प्रशिद्ध विद्यालय कुमुदिनी होम्स माविले दुईवटा शैक्षिक परामर्शका कार्यक्रम सम्पन्न गरेको छ । बिहानको पहिलो सत्रमा कक्ष ८ देखि ९ सम्मका विद्यार्थीहरुका लागि र पूर्वान्ह ११ बजेदेखि कक्षा ११ का विद्यार्थीलाई उनीहरुका...

भारती भवन माविलाई जस्तापाता

पोखरा/इन्टरनेशनल नेपाल फेलोसीप (आइएनएफ)ले पोखरा १९ पुरन्चौरमा रहेको भारती भवन माविलाई जस्तापाता हस्तान्तरण गरेको छ । गएको असार २६ गते परेको अबिरल वर्षाका कारण विद्यालयको सेफ्टी ट्यांकी प्रयोग गर्न नमिल्ने गरी भासिएकोले नयाँ शौचालय निर्माणको...

पोखरा विश्वविद्यालयको ४१ करोड ४३ लाखमा नयाँ शैक्षिक भवन निर्माण हुने

पोखरा/ पोखरा विश्वविद्यालयले नयाँ शैक्षिक भवन निर्माणका लागि सम्झौता गरेको छ । पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालयको समुपस्थितिमा सम्पन्न उक्त सम्झौता पत्रमा विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार प्राडा दिपकबहादुर भण्डारी र निर्माण व्यवसायीको तर्फबाट प्रमुख...

गण्डकी विश्वविद्यालयले मास्टर्समा आर्टिफिसियल इन्टेलीजेन्स (एआई) पढाउने

पोखरा/  गण्डकी विश्वविद्यालयले मास्टर्समा आर्टिफिसियल इन्टेलीजेन्स (एआई अर्थात कृत्रिम बौद्धिकता) पढाउने भएको छ । मास्टर्स अफ ईनफर्मेशन टेक्नोलोजी (एमआईटी एआई) अन्तर्गत पढाउन लागिएको यो विषय नेपालमा मात्र नभई एसियामै पहिलो पटक रहेको र यसले...

निःशुल्क शिक्षा ऐन कार्यान्वयनको खाका यथाशीघ्र आउँछः शिक्षामन्त्री भट्टराई

काठमाडौँ / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले निःशुल्क तथा अनिवार्य शिक्षा ऐन २०७५ र विद्यालय शिक्षा विधेयक २०८० बिच सामञ्जस्य खोजेर काम गरिने जनाएकी छिन् । प्रनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको...

पोखरा विश्वविद्यालय २८ वर्षमा प्रवेश

पोखरा/ पोखरा विश्वविद्यालय २८ वर्षमा प्रवेश गरेको छ । पोखरा विश्वविद्यालय ऐन, २०५३ अनुसार बिसं. २०५४ साल श्रावण १ गते स्थापना भएको हो । विश्वविद्यालय स्थापनाको २८ औं वर्षगाँठको अवसर पारेर विश्वविद्यालयले केन्द्रीय कार्यालयमा...

सृजना माविका छात्राहरू पुरस्कृत

पोखरा/पोखराको सृजनाचोकस्थित सृजना सेकेन्डरी स्कुलको कक्षा ८ मा अध्ययनरत प्रतिभावान छात्राहरू राजश्री अधिकारी र सक्रिया पोखेल राष्ट्रिय खेलकुद प्रतियोगितामा बिजेता भई पुरस्कृत भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा शनिवार गण्डकी प्रदेशका विभिन्न...

धौलागिरिको शैक्षिक भविष्य उचो बनाउने लक्ष्य

बागलुङ/धौलागिरि बहुमुखी क्याम्पसको गुणस्तर टिकाउन सकेमा बागलुङको शैक्षिक भविष्य उचो हुने, बसाईंसराईं रोकिने र अनुसन्धानको स्थल बन्ने सरोकारवालाले बताएका छन् । त्रिभूवन विश्वविद्यालयको ६५ औं स्थापना दिवशको अवसर र धौलागिरि बहुमुखी क्यामपसले गुणस्तर सुनिश्चितता...

व्यवहारिक सीप सिकाउने धौलागिरी बहुप्राविधिक शिक्षालय

बागलुङ/ठुलो माछा पोखरी, आडैमा कुखुराको फार्म, बंगुरको खोर र बाख्राका खोरहरु । नजिकै रहेको बारीमा प्लाष्टिक घरभित्र बाह्रै महिना तरकारी फलिरहेका हुन्छन् । सिजन अनुसारका रैथाने तथा उन्नत जातका खाद्यन्न बालीका लागि खेतबारीको बन्दोबस्ती,...

धौलागिरि बहुमुखी क्याम्पसमा वृक्षारोपण

बागलुङ/त्रिभुवन विश्वविद्यालयको ६५ औँ बार्षिकोत्सवको सन्दर्भ तथा क्याम्पसले क्युएए प्राप्त गरेको अवसरमा धौलागिरि बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण गरिएको छ । क्याम्पस परिसरमा कलस्टर छुट्टाएर अमला, मेवा, आँप, लिची, धुपी, अशोका लगाएतका २ सय बिरुवा रोपण...

-->