पोखरा पोखरा १० बुद्धचोकमा रहेको बबि ब्यूटी सैलुन एण्ड ट्रेनिङ सेन्टरले आफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा कुँडहर आधारभुत विद्यालयमा छात्रवृत्ति र दिवा खाजा प्रदान गरेको छ । विद्यालयका १४ विद्यार्थीलाई छात्रवृत्ति र दिवा खाजा प्रदान...
बागलुङ/धौलागिरि बहुमुखी क्यामपसमा उद्यमशिलता केन्द्र स्थापना हुने भएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई उद्यमशिल बनाउने र क्याम्पसलाई नै नवप्रवर्तन केन्द्र बनाउने लक्ष्यले केन्द्र स्थापना गर्न लागिएको क्याम्पस प्रमुख रामप्रसाद उपाधयायले जानकारी दिए । उक्त अभियानअन्र्तगत...
म्याग्दी/ म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित उद्यमशिलता सम्बन्धि तालिममा सहभागी उत्कृष्ट ५ विद्यार्थी छनौट गरी राष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि विश्वविद्यालय अनुदान आयोगको उद्यमशिलता सहायता परियोजनामा पठाइएको छ । देशभरका १४ सय क्याम्पसमा प्रतिस्पर्धा गरेको परियोजनाका लागि...
पोखरा/पोखराको नदीपुरमा रहेको अन्नपूर्ण माविमा कक्षा ११ मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट संकायका नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण तथा स्वागत गरिएको छ । नेपाल राष्ट्र बैंक पोखराका निर्देशक विना ढकालको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रम विद्यालय सञ्चालन...