पोखरा / पोखरा–४ गैहपाटनस्थित पश्चिमाञ्चल माविमा ११ कक्षामा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई एक कार्यक्रमबीच स्वागत तथा अभिमूखिकरण गरिएको छ । विद्यार्थीका लागि आयोजित उक्त कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष प्राडा रामनाथ ओझाले उज्जवल भविश्यलाई ध्यान...
पोखरा/ अपाङ्गता भएका बालबालिकाका लागि समाबेशी शिक्षा संचालन तथा ब्यबस्थापन मापदण्ड २०८१ को प्रारम्भिक मस्यौदामाथि गण्डकी प्रदेशस्तरिय छलफल तथा अन्तरक्रीया कार्यक्रम शुक्रवार पोखरामा सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला शिक्षा समन्वय इकाइ कास्कीका संयोजक समेत...
पोखरा– पोखरा महानगरपालिका, वडा नं. ३०, खुदी–ढुङ्गेपाटनस्थित गोल्डेन नेचर बोर्डिङ स्कुलले आप्mनो शैक्षिक क्यालेण्डरमा उल्लेख भए बमोजिम कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थी बिच अङ्ग्रेजी समाचार वाचन प्रतियोगिता विहीबार सम्पन्न गरेको छ । विद्यार्थीमा रहेको...
पोखरा/ पोखरा विश्वविद्यालयले छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि ठूलो सङ्ख्यामा दरखास्त आव्हान गरेको छ । अनलाइन विधिबाट दरखास्त दिनसक्ने गरी विश्वविद्यालयले बुधबार सूचना प्रकाशित गर्दै विश्वविद्यालयमा सञ्चालित स्नातकतहका विभिन्न कार्यक्रममा कुल १,२९९ कोटाका...
पोखरा/ विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्येयनजर गर्दै पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई होटल पोखरा ग्राण्डले शैक्षिक सामाग्री उपलव्ध गराएकोे छ । विद्यालयको कक्षा १० मा अध्ययनरत १७...
पोखरा/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपति प्राडा.बुद्धिबहादुर थापाले कुनैपनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन् । पोखराको पालिखेचोकस्थित प्रतिभा माविले मंगलबार कक्षा ११ का विज्ञान विषयका नवआगन्तुक विद्यार्थीका लागि आयोजना गरेको स्वागत...
पोखरा/माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण भई हालैमात्र कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई भविश्यबारेको दिइने सुझाव के हुन सक्छ ? राम्रो पढ्नु, उचित विषय छानेर अध्ययन थाल्नुु, भविश्य हेरेर विषय छनोट गर्नु । यस्तै...