बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

केटाकेटीले नसिकेका हुन् कि हामीले नसिकाएको ?

म पेसाले शिक्षक। एक दिन आफ्नै कक्षमा थिएँ। कक्षा ९ मा पढ्ने एक विद्यार्थीका अभिभावक आफ्नो छोराको कुरा लिएर आउनुभयो र भन्नुभयो – मेरो छोरो पढ्न केही पनि जान्दैन, भनेको पनि मान्दैन, के गर्ने होला! उहाँको...

जनप्रिय क्याम्पसलाई जग्गा उपलब्ध गराउन पहल गर्छु : मन्त्री थापा

पोखरा/गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दु कुमार थापाले जनप्रिय बहुमुखी क्याम्पसको भौतिक पूर्वाधारका लागि आवश्यक जग्गा उपलब्ध गराउन पहल गर्ने बताएका छन् । क्याम्पसद्वारा आइतबार आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै थापाले भने, ‘आफ्नै...

म्याग्दी क्याम्पसमा उच्च शिक्षा सम्बन्धि राष्ट्रिय गोष्ठी हुने

म्याग्दी/म्याग्दी बहुमुखी क्याम्पसमा पहिलोपटक अध्ययन अध्यापनलाई अनुसन्धानत्मक बनाउन दुई दिने राष्ट्रिय गोष्ठी आयोजना गरिने भएको छ । नेपालमा उच्च शिक्षा प्रणालीको प्रवर्धनः चुनौती र अवसरहरू विषयमा यही साउन ३२ गते र भदौं १ गते...

आँधिखोलाद्वारा बिद्यालयलाई सामग्री प्रदान

स्याङ्जा/ जिल्लाको आँधिखोला गाउँपालिकाले पालिका भित्रका बिद्यालयलाई शैक्षिक तथा भौतिक सामग्रीहरु प्रदान गरेको छ । शैक्षिक गुणस्तर बढाउने उदेश्यले आबश्यकता र प्राथमिकताको आधारमा प्रोत्साहन स्वरूप गाउँपालिकाले सामग्री प्रदान गरेको हो । पालिकाले सरस्वती माबिलाई स्मार्ट...

उत्कृष्ट अंक प्राप्त गर्ने बिद्यार्थीलाई सम्मान

पोखरा/ कक्षा १२ को परीक्षामा सर्बोत्कृष्ट अंक प्रप्त गर्ने गण्डकी प्रदेशका २ विद्यार्थी सदिक्षा क्षेत्री र कुशल तिवारीलाई नेपाल प्रहरी श्रीमती संघ, गण्डकी प्रदेशले सम्मान गरेको छ । बिद्यार्थीहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा एक...

फिस्टेल र होक्काइडोबिच सिकाइ अनुभव आदानप्रदान

पोखरा/ पोखरको बिरौटामा रहेको फिस्टेल एकेडेमी माध्यमिक विद्यालय र जापानको होक्काइडो युनिभर्सिटीका विद्यार्थीबिच सिकाइ अनुभव आदान प्रदान भएको छ । फिस्टेल स्कुलको निमन्त्रणामा बुधवार विद्यालयमा आइपुगेका जापानी विद्यार्थीहरू हामार्क, माया, रिको, मोमोका र आयामीले आफ्ना...

कक्षा १२ मा जिल्ला टप्ने आकृतिलाई सम्मान

बागलुङ/कक्षा १२ को परीक्षामा जिल्लामै सर्वोकृष्ठ भएकी अमर आदर्श आवासीय माविकी छात्रा आकृति नेपालीसहित उत्तिर्ण भएका विद्यार्थीलाई सम्मान र बिदाइ गरिएको छ । अमर आदर्श आमाविले बुधबार बिहान एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको...

जनप्रियका उत्कृष्ठ विद्यार्थीलाई सम्मान

पोखरा/जनप्रिय बहुमुखी क्याम्पसले वार्षिक र सेमेस्टर परीक्षा प्रणालीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई मङ्गलबार सम्मान बधाइतथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत व्यवस्थापन समितिकी अध्यक्ष नम्रता बरालले कडा परिश्रम गरेर सर्वोकृष्ट...

गण्डकी प्रदेश प्रहरीलाई प्रदेश सरकारबाट ब्रेथलाइजर र राडर गन

पोखरा/ गण्डकी प्रदेशको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाई थप प्रभावकारी बनाउने उद्देश्यसाथ गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश प्रहरीलाई २ थान ब्रेथलाइजर र १ थान राडर गन मंगलबार हस्तान्तरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा...

पञ्चकन्या माबिका शिक्षक झन्डै ३ महिनादेखि हाजिरविहीन 

स्याङ्जा/ वालिङ नगरपालिका– १३ की शारदा गैरेले अर्जुनचौपारी १ को पञ्चकन्या माबिमा हाजिर गराई दिन माग गरेकी छन । गाउँ पालिकाकाले खटाएको पञ्चकन्या माबिमा हाजिरी हुन नपाउदाँ मानसिक रुपमा असर परेको भन्दै शिक्षा बिकास...

-->