बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

दुर्गन्ध र तीव्र गतिका कारण विद्यालय जान छाडे विद्यार्थी

पोखरा/पोखराको ल्यान्डिफिलको फोहोर र फोहोर बोक्ने गाडीको गतिका कारण गुरुकुलका विद्यार्थी विद्यालय जान छाडेका छन् । पोखरा महानगरपालिकाले वडा नम्बर ३२ लामेआहालमा व्यवस्थापन गर्दै आएको फोहोरको दुर्गन्ध र सवारी तीव्र गतिमा हुँइकिन लागेपछि राधाकृष्ण...

मर्स्याङ्दी बस दुर्घटनाका २५ शव लिएर गयो भारतीय विमान

पोखरा / भारतको पश्चिम बंगाल पानागढबाट चितवनको भरतपुर आएकाे भारतीय सेनाकाे विमान शनिबार २५ जनाको शव लिएर उडेको छ । शुक्रबार दुर्घटनामा ज्यान गुमाएका २७ मध्ये २५ जनाको शव उक्त विमानले लगेको हो । अन्य...

निर्मल आधारभुतका विद्यार्थीलाई लायन्स बागलुङको सहयोग

बागलुङ/निर्मल आधारभुत विद्यालय काठेखोला गाउँपालिका वडा नं. ३ धम्जा बागलुङका विद्यार्थीहरुलाई लायन्स कलब अफ बागलुङले शैक्षिक पोशाक तथा स्टेशसनरी सहयोग गरेको छ । अधिकांश विपन्न परिवारका विद्यार्थी अध्ययन गर्ने विद्यालयमा क्लबले शैक्षिक सामग्री सहयोग...

बागलुङ विशेष बाल कक्षाका बालबालिकालाई फलफुल

बागलुङ/सुस्त मनःस्थिति कल्याण संस्था बागलुङद्वारा सञ्चालित बागलुङ विशेष बाल कक्षा प्राथमिक विद्यालयलाई बालबालिकालाई फलफुल वितरण गरिएको छ । शैक्षिक क्यालेन्डर अनुसार बागलुङ नगरपालिका वडा नं. १ रामरेखास्थित सिद्वार्थ शिक्षा सदनले शुक्रबार विद्यालयका बालबालिकालाई झण्डै ५...

पृथ्वीनारायण क्याम्पसको नेपाली विभागमा छात्रवृत्ति वितरण तथा परिचर्चा

पोखरा/ पृथ्वीनारायण क्याम्पस नेपाली विभागले विभागीय छात्रवृत्ति वितरण तथा साहित्यक परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ । विभागले बिहीवार छात्रवृत्ति वितरण र साहित्यकार तीर्थराज अधिकारीको नवौं कृति ‘यो कसको हात हो’ दोस्रो संस्करणको परिचर्चा एकैसाथ आयोजना...

सार्वजनिक सेवा र कास्की प्रशासनको सकारात्मक पहल

नेपालको सार्वजनिक सेवा प्रवाह प्रविधि तथा सेवाग्राहीमैत्री हुने क्रममा छ । नेपाल सरकारले सार्वजनिक सेवालाई सूचना प्रविधिमैत्री बनाउने अभियान थालेको छ । अहिले सबैजसो सरकारी कार्यालयहरुको आफ्नै वेवसाइटट छन् । महत्वपूर्ण निर्णय र जानकारीहरु...

सीप प्रमाणित गरेर ४१ जनालाई प्रमाण पत्र

बागलुङ/युवा पुस्तालाई स्वरोजगारमुलक सीप सिकाईरहेको धौलागिरी एकिकृत ग्रामिण विकास केन्द्र (डिआईआरडिसी) बागलुङले ४१ जना युवालाई सीप परीक्षण पछि प्रमाणपत्र प्रदान गरेको छ । केन्द्रले सञ्चालन गरेको चार महिने विद्युत वाईरिङ र सिलाई कटाई तालिम...

हाम्रो स्कुलका पाठ्यक्रमलाई कसरी बनाउने विश्वस्तरको ?

पाठ्यक्रम विकास केन्द्र, सानोठिमीमा केही दिनअघि केन्द्रका सबै पाठ्यक्रम विशेषज्ञहरूसँग छलफल गर्ने मौका पाएको थिएँ। छलफलको मुख्य अन्तरवस्तुमा मैले नेपालको पाठ्यक्रमलाई विश्वस्तरीय बनाउन सकिन्छ भन्ने तथ्य लिएँ र यसैका बौद्घिक र प्राविधिक पक्षलाई प्रस्तुतीकरणको बहसमा राखेको...

माउन्ट अन्नपूर्णमा अंग्रेजी हाजिरीजवाफ प्रतियोगिता

पोखरा/पोखरा ३ नदीपुरमा अवस्थित माउन्ट अन्नपूर्ण माविमा विद्यालयको अतिरिक्त कार्यक्रम अन्तरगत शुव्रmबार अन्तरसदनात्मक अंग्रेजी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा क्रमश ग्रिन, रेड र येलो हाउस प्रथम, द्धितिय र तृतिय हुन सफल भएका थिए...

न्यु एभरेष्टमा भित्ते पत्रिकामार्फत प्रकृति संरक्षणका कुरा

बागलुङ/बागलुङ नगरपालिका १ रामरेखास्थित न्यु एभरेष्ट एकेडेमीले भित्ते पत्रिकामार्फत प्रकृति संरक्षण तथा जलवायु परिवर्तन सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले विद्यार्थीलाई घोकन्ते विद्याभन्दा प्रतिभावान...

-->