बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखराका १० विद्यालयमा निशुल्क चिनियाँ भाषाकाे पढाइ हुँदै 

पोखरा/पोखरा महानगरपालिकाले १० वटा सामुदायिक विद्यालयमा निशुल्क चिनियाँ भाषा पढाउने भएको छ । यससम्बन्धि आइतबार चिनियाँ दूतावास र पोखरा महानगरपालिकाबीच सम्झौता भएको हो । महानगरका अनुसार अंग्रेजी भाषालाई माध्यम भाषा बनाएर पहिलो चरणमा १ वर्षसम्म...

एसईईका उत्तरपुस्तिका परीक्षण गर्ने परीक्षकले पारिश्रमिक पाएनन्

पोखरा/ माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८० को उत्तरपुस्तिका परीक्षण गरेका कास्कीका शिक्षकले प्रदेश शिक्षा निर्देशनालयले पारिश्रमिक नदिएको बताएका छन । एसईईको नतीजा प्रकाशन भएको एक साताभित्रै पारिश्रमिक दिने सम्झौता भए पनि अहिलेसम्म आफुहरुले नपाएको...

कास्कीमा मनाइयो साक्षरता दिवस

पोखरा/  कास्कीमा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ। शिक्षा बिकास तथा समन्वय इकाई कास्कीको आयोजनामा सामुदायिक सिकाइ केन्द्रहरू बिच चेतनामुलक तीज गित प्रतियोगिताको आयोजना गरि सो दिवस मनाइएको हो । प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाको नागडाडा सामुदायिक सिकाइ...

अन्तर विद्यालय तिज नृत्यमा फ्युचर पहिलो

बागलुङ/गुठी युवा क्लबद्वारा आयोजित तेस्रो तीज मेलाको अवसरमा आयोजित अन्तर विद्यालय तिज नृत्य प्रतियोगितामा फ्युचर ब्राइटर आवासिय मावि पहिलो भएको छ । मेलाको पहिलो दिन बिहिबार सम्पन्न प्रतियोगितामा विजेता बनेको फ्युचरले नगद २५ हजार...

कक्षामा सिकाएको कुरा परीक्षामा आउँछ कि आउँदैन !

केही महिना अगाडि मैले नेपालको पूर्वदेखि पश्चिमसम्मका धेरै कलेज भ्रमण गरेँ। त्यो बेला त्यहाँका विद्यार्थी र शिक्षकहरूसँग अन्तरक्रिया गर्ने अवसर पाएको थिएँ। मैले विद्यार्थीहरूलाई सोधेको थिएँ- तिमीहरूले आजसम्म अनुभव गरेको आधारमा हाम्रो शिक्षा प्रणाली कस्तो लाग्छ...

विद्यावारिधी गरेका २५ शिक्षासेवीलाई पोखरा १६ को सम्मान

पोखरा/पोखरा महानगर पालिका वडा नं. १६ ले विभिन्न विषयमा विद्यावारिधी गरेका वडाभित्रका विभिन्न शिक्षासेवीलाई सम्मान गरेको छ । ऐतिहासिक बाटुलेचौर तीजमेलाको अवसरमा वडा शिक्षा समितिको निर्णय अनुसार २५ जना विषय विज्ञ र २ वटा सामुदायिक...

अन्नपूर्ण बालआश्रममा शैक्षिक सामग्री वितरण

पोखरा/नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको उपलक्ष्यमा जिल्ला कार्यसमिति कास्कीले पोखरा–१६ अर्मलामा रहेको अन्नपूर्ण बालआश्रममा बुधबार विभिन्न किसिमका शैक्षिक सामग्रीहरु वितरण गरेको छ । सो बालआश्रममा ३६ जना बालबालिकाहरु आवासीय रुपमा बस्दै आएका छन् भने...

बिएसस्सी नर्सिङको प्रवेश परीक्षा : प्रतिभाकी आयुषा नेपालमै उत्कृष्ट

पोखरा/चिकित्सा शिक्षा आयोगले लिएको चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षामा बिएसस्सी नर्सिङतर्फ पोखराको पालिखेचोकस्थित प्रतिभा माविकी आयुषा ढकाल नेपालमै उत्कृष्ट ठहरिएकी छन् । प्रवेश परीक्षामा करिब १४ हजार प्रतिस्पर्धीलाई उछिन्दै ढकालले पहिलो नम्बरमा उभ्याएकी हुन्...

निरन्तर शिक्षाका लागि पुस्तकालय

पुस्तकालयभन्दा बित्तिकै हाम्रो मस्तिष्कमा आउने कुरा पुस्तकहरुको भण्डार हो । पुस्तकालय संस्कृत भाषाका ‘पुस्तक’ र ‘आलय’ शब्द मिलेर बनेको हो । जसको अर्थ पुस्तकहरुको संग्रह हुन्छ । यसको अङग्रेजी समानार्थी शब्द लाइब्रेरी हो ।...

शिक्षामा सुधार ल्याउन तीनै तहका सरकार एक हुनुपर्छ : मन्त्री थापा

पोखरा/गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले शिक्षा क्षेत्रमा सुधार ल्याउन तीनै तहको सरकार एक हुनुपर्ने बताएका छन् । मन्त्रालयले मंगलबार तनहुुँ जिल्लाको आबुखैरेनीमा आयोजना गरेको वार्षिक विकास अभिमुखीकरण कार्यक्रममा बोल्दै...

-->