बालविज्ञानमा अध्ययनरत विद्यार्थीहरूको समय कक्षा कोठा र खेतबारीमा धेरै बित्ने गरेको छ । म्याग्दी/जिल्लाको मंगला गाउँपालिका–२ स्थित मंगला माध्यमिक विद्यालयमा प्राविधिक धार अन्तर्गत बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले सिजन अनुसारको कृषि उत्पादन गर्ने गरेका छन्...
पोखरा/ कास्कीमा सामुदायिक विद्यालयतर्फ बाटुलेचौरको विन्ध्यवासिनी मावि र संस्थागततर्फ मासवारको मदरल्याण्ड मावि यस वर्ष उत्कृष्ट भएका छन् ।माध्यमिक शिक्षा परीक्षा २०८० को मूल्यांकनका आधारमा यसवर्ष पनि उच्च जिपिए ल्याउँदै उत्कृष्ट घोषित भएका हुन् ।...
पोखरा/ विभिन्न विश्वविद्यालय र कलेजले लिएको व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहको प्रवेश परीक्षामा उत्कृष्टता हाँसिल गरेका प्रतिभा माविका विद्यार्थीलाई सोमबार विद्यालयले सम्मान गरेको छ । पूर्ण छात्रवृत्तिसहित प्रवेश परीक्षा उत्तिर्ण गरेका प्रतिभाका ९३ विद्यार्थी...
पोखरा/ व्यवहारिक शिक्षा र रोजगारमुखी सिप प्रर्वद्धनका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को साझेदारीमा पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयमा शैक्षिक वर्ष २०८१र०८२ का लागी भर्ना भएका डिप्लोमा इन फार्मेसी, सामान्य चिकित्सा र...
बागलुङ/युवाहरुको क्षमता र नेतृत्व विकासमा सक्रिय बागलुङ जेसीज वर्ष २०२४ ले संचालन गरेको जेसीज सप्ताह सोमबार समापन गरिएको छ । बिभिन्न खेलकुद, साँस्कृतिक तथा अन्य रचनात्मक कार्यक्रमसहित सात दिनसम्म संचालन भएको सप्ताह सोमबार विद्यालय...