बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

विद्यालयमा विपत् व्यवस्थापनका लागि प्रतिप्रदेश २ करोड र स्थानीय तहलाइ ६ देखि ४ लाखसम्म बित्त व्यवस्थापन

काठमाडौं/ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मंगलबार विषयगत समितिको बैठक सम्पन्न भएको छ । हालै आएको बाढी पहिरोबाट विद्यालय र शिक्षा क्षेत्रमा पुगेको क्षतिको जानकारी, तत्काल राहत तथा पूनर्स्थापना र भावी योजनाका बारेमा तीनै...

पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्त्वपूर्ण हुने मन्त्री भट्टराईको दाबी

काठमाडौँ/ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमले राष्ट्रिय पुस्तक नीति २०८१ माथि विभिन्न क्षेत्रका विज्ञको राय सुझाव लिने कार्य प्रारम्भ गरेको छ । यसैक्रममा सोमबार मन्त्रालयले मन्त्री बिद्या भट्टराईको अध्यक्षतामा सरोकारवाला निकायहरूसंग अन्तरक्रीया कार्यक्रम गर्यो। कार्यक्रममा...

सामुदायिक र निजि विद्यालयको अधिकार समान – प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सामुदायिक विद्यालय र निजि विद्यालयको अधिकार समान हुनुपर्ने बताएका छन । नेशनल प्याव्सन कास्कीको आइतबार सम्पन्न २६ औं वार्षिक साधारण सभा तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै भट्टले...

झन्डै ११ करोडमा गण्डकी विश्वविद्यालयको प्रशासनिक भवन बन्दै, मुख्यमन्त्री पाण्डेद्वारा शिलन्यास

पोखरा/  गण्डकी विश्वविद्यालयले झन्डै ११ करोड रुपैयाँको लागतमा मुख्य प्रशासनिक भवन निर्माण गरिरहेको छ । उक्त भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शनिवार शिलन्यास गरे । पोखरा महानगरपालिका–३२ मालमुल ज्ञानकुञ्जमा भवन बन्न लागेको हो ।...

पोखराको प्रतिभा माविमा तीनदिने खेलकुद कार्यक्रम सुरु

पोखरा/ पोखराको प्रतिभा माविमा शनिबारदेखी तिनदिने वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । विद्यालयमा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीबीच प्रतिस्पर्धा हुनेगरि खेलकुद कार्यक्रम सुरु भएको हो...

भूमेश्वर आधारभूत विद्यालयमा समाजसेवी पौडेलको सहयोगमा ट्रस्ट निर्माण हुने

पोखरा/  पोखरा–१९ घार्मी मैदानमा रहेको भूमेश्वर आाधारभूत विद्यालयमा ट«स्ट निर्माण हुने भएको छ । घार्मी फेदी निवासी समाजसेवी एकनाथ पौडेलको सहयोगमा विध्यार्थीलाई खाजा खाने बेला बस्न मिल्नेगरी ट्रस्ट निर्माण गरिने भएको हो । ट्रस्टको...

सरस्वतीका विद्यार्थीलाई पोशाक

पोखरा/पण्डित देवीरमण–कृष्णकुमारी स्मृति प्रतिष्ठानले पोखरा –१२ भद्रकाली मार्गमा रहेको श्री सरस्वती आधारभूत विद्यालयका २० जना विद्यार्थीलाई पोशाक प्रदान गरेको छ । आफ्ना मातापिताको स्मृतिमा कृषि बैज्ञानिक डा. अनिल सुवेदीले सामाजिक सेवाका निम्ति प्रतिष्ठान स्थापना गरेका...

एसओएस गण्डकीमा प्रतिभा प्रस्फुटन कार्यक्रम

पोखरा/रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । नेपालीहरूका महान् पर्वहरुको पूर्वसन्ध्यामा विद्यार्थीहरूमा...

ढाकाकुमार मुछिएको लागु औषध ‘टपेन्टाडोल’ दुर्व्यसनीको हातमा

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद बनेका र कारबाही गरिएका डा. ढाकाकुमार श्रेष्ठ यही भदौ २७ गते पक्राउ परे। कास्की प्रहरीले उनीमाथि लागु औषध बिक्रीको अभियोग लगाएको थियो। पोखराको पृथ्वीचोकमा दिया फार्मेसी सञ्चालन...

बागलुङमा सडक सुरक्षा सचेतना कार्यक्रम शुरु

बागलुङ/‘ए दाजु एकछिन रोकिनुहोस् । दायाबाँया हेरेर मात्र सडक पार गर्नु होला ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन निउरे बुधबार बिहान जिल्लाको प्रवेशद्वार मालढुंगामा डिउटी गर्दै थिए । बाटो काट्नेलाई गाडीको गति हेरेर मात्र...

-->