पोखरा/मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले कास्कीमा रहेका ९ वटा सरकारी विद्यालयलाई ८ लाख बढीको शैक्षिक सामग्री वितरण गरेको छ । प्रतिष्ठानको २६ औं वार्षिकोत्सवको अवसरमा नौवटा विद्यालयलाई ८ लाख ५० हजार बराबरकोकम्प्युटर, प्रिन्टर, विज्ञान सामग्री तथा...
पोखरा/गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुदमन्त्री बिन्दुकुमार थापाले उत्पादन र रोजगारीलाई शिक्षासँग जोड्न आवश्यक रहेको बताएका छन् । शनिबार पोखरा–१६ स्थित विन्ध्यवासिनी क्याम्पसको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री थापाले परम्परागत शैलीको शिक्षाले...
आलेखको आरम्भ म दैनिकजसोः फुर्सदको समय निकालेर नियमितझैं कार्यालय समय पश्चात विद्यामन्दिर पुस्तकालय, बागलुङको अध्ययन कक्षमा पुस्तक अध्ययन गरेर बसेको थिए । विद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापा ‘अविरल’सँग साक्षात्कार भएपछि चियापान भयो । पुस्तकालयमा...
पोखरा/ मुस्ताङको लोमन्थाङ गाउँपालिका–३ छोन्हुपस्थित छोन्हुप जिन्जु आधारभूत विद्यालयमा कक्षा कोठा थप्न कोरियाका दुई संस्थाले आर्थिक सहयोग गरेका छन् । जिन्जु फोरम कोरिया र गाङ नम लायन्स क्लब कोरियाले विद्यालयको पोखरा–२५ सुइखेतस्थित घुम्ती विद्यालयको...
पोखरा/ स्थानीय तहका मूल्याङ्कन प्रणालीहरूलाई एकीकरण गर्ने उद्देश्य अनुरूप प्रदेश स्तरमा छलफलसहित सुझाव सङ्कलन गरिरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गण्डकी, कर्णाली, सुदूरपश्चिम, बागमती र लुम्बिनीको संयुक्त रुपमा पोखरामा छलफल कार्यक्रम गरेको छ...