बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

धौलागिरि क्याम्पस बिबिएमा गण्डकीकै उत्कृष्ठ

बागलुङ/गुणस्तर सुनिशिच्त प्रत्यायन (क्युएए) प्रमाणपत्र पाएको धौलागिरी बहुमुखी क्याम्पसले एक पछि अर्को ब्याचमा उत्कृष्ठ विद्यार्थी उत्पादन गर्दै आएको छ । बिबिए कार्यक्रम संचालन भएपछि नै क्याम्पसले एकपछि अर्को उत्कृष्ठ विद्यार्थी र शतप्रतिशत उत्तिर्ण गराउन थालेको...

एन्टिबायोटिकको दुरुपयोगले हरेक बर्ष ७ लाख मानिसको मृत्यु

काठमाडौं / प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स,एएमआर) विश्वव्यापी महामारीका रूपमा देखिँदै गएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार प्रतिजैविक प्रतिरोधको समस्या विश्वमा १० स्वास्थ्य समस्या मध्येको एक हो । यसको कारण हरेक वर्ष विश्वभर करिब...

पोखरा–८ वालमञ्चको वादविवाद प्रतियोगितामा विक प्रथम

पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर ८ वडा बाल मञ्चको आयोजनामा भएको सामाजिक मिडिया समाजका लागि हानिकारक नभई लाभदायक बिषयमा वादविवाद प्रतियोगितामा जनप्रिय माविका कन्चन बिक प्रथम भएकी छन् । त्यसैगरी सृजना माबिकी सपना शर्मा...

राष्ट्रिय माविमा जिल्ला स्तरीय छात्र/छात्रा भलिवल सुरु

पोखरा / पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविमा कास्की जिल्लाब्यापी अन्तरविद्यालय स्तरीय छात्र/छात्रा भलिवल प्रतियोगिता शनिवार देखी सुरु भएको छ । राष्ट्रिय माविले हीरक महोत्सव २०८१ को अवसरमा आयोजना गरेको उक्त प्रतियोगितामा कास्कीका ३९...

१७ औंँ हिसान कास्की स्पोर्टस मिट मंसिर ११ गतेदेखि

पोखरा/पोखरा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा हुने १७ औं संस्करणको हिसान स्पोर्टस मिटको तयारी पूरा भएको छ । शिक्षाको विकाससँंगै विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलापमा अघि बढाउने अनुरुप आयोजना गरिएको स्पोर्टस...

एआईले शिक्षामा यसरी गर्दैछ परिवर्तन

केही दिनअघि शिक्षकहरूसँग कृत्रिम बौद्धिकता (एआई) ले शिक्षामा कस्तो परिवर्तन गर्दैछ र यसलाई शिक्षामा कसरी समावेश गर्ने भनेर छलफल भएको थियो। यसका प्रभाव के हुन सक्छन् भन्नेबारे विचार-विमर्श गर्दा हामी रोमाञ्चित भयौं। यो लेख यही...

वाराही माविले क्लस्टरस्तरीय फुटबल प्रतियोगिता गर्ने

पोखरा/वाराही माध्यमिक विद्यालय पोखरा-५, मालेपाटन कास्कीले क्लस्टरस्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता-२०८१ आयोजना गर्नेभएको छ । विद्यालयले आफ्नो ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा क्लस्टर स्तरीय प्रतियोगिता आयोजना गर्न लागेको हो । मावि...

३८ औं वर्षगाँठमा कुमुदिनी होम्समा चित्रकला प्रर्दशनी

पोखरा/पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्समा ३८ औं वर्षगाँठको अवसरमा चित्रकला प्रर्दशनी गरेको छ । विद्यालयले मंसिर २९ गते ३८ वर्षमा प्रवेश गर्न लागेको खुसियालीमा आयोजना गरेको चित्रकला प्रदर्शनीमा कास्कीका २९ विद्यालयका...

पोखरा युनाइटेडमा वार्षिक स्पोट्र्स मिट

पोखरा/पोखरा १२ भद्रकाली मार्गमा रहेको पोखरा यूनाइटेड एकेडेमीमा वार्षिक स्पोटर्स मिट २०८१ बिहीबार पनि जारी रहेको छ । उक्त स्पोटेर्स मिटअन्तर्गतको दोश्रो दिन बिहीबार विभिन्न चरणसहित फाइनल खेलहरु भएको शिक्षक फणिन्द्रराज पौडेलले बताए । शुक्रबार...

बालअधिकार सुनिश्चिता गर्दै प्रदेश सरकार : मन्त्री थापा

पोखरा/गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले बालबालिकाको अधिकार सुनिश्चिततामा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा मन्त्रालय र बाल परिषद गण्डकीले आयोजना गरेको निबन्ध लेखन...

-->