बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

छोरेपाटन मावि भूपू विद्यार्थी पुर्नमिलन कार्यक्रममा डेभिजफलको चर्चा

पोखरा/  छोरेपाटन मावि भुपु विद्यार्थी मञ्चको आयोजनामा शनिबार भूपू विद्यार्थी पुनर्मिलन कार्यक्रममा वक्ताहरुले विद्यालयको हकभोगमा रहेको पर्यटकीय स्थान डेभिजफल छोरेपाटनबाट अलग गराउन महानगरपालिका लागेको विषयमा चर्चा भएको छ । विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मा भुषालले...

प्रजातन्त्र विकाश माविका विद्यार्थीहरुलाई न्यानो ज्याकेट

बागलुङ/जिल्लाको ताराखोला गाउँपालिका वडा नं. १ माझखर्कस्थित प्रजातन्त्र विकाश माविमा अध्ययनरत विद्यार्थीलाई निशुल्क ज्याकेट वितरण गरिएको छ । स्थानीय काशीराम शर्मा, गोमा शर्मा र उहाँको परिवारले स्वर्गिय गंगाधर गैरे र स्वर्गिय मनरुपा गैरेको सम्झनामा २...

पोउवा संघको सामाजिक विकास केन्द्रद्वारा ३६५ जना विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी

पोखरा/ पोखरा उद्योग वाणिज्य संघ अन्तर्गत संचालित सामाजिक विकास केन्द्रले विभिन्न ४७ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ३ सय ६५ जना विद्यार्थीलाई न्यानो कपडासहित स्टेसनरी सामान बितरण गरेको छ । सामाजिक विकास केन्द्रका अध्यक्ष तथा पोखरा...

प्रदेश स्तरीय शिक्षक विद्यार्थी प्रतिभा पहिचानमा पर्वतबाट शिक्षक र विद्यार्थी छनोट

पर्वत/शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत पर्वतबाट शिक्षक तथा विद्यार्थीहरू छनोट भएका छन् । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालयको आयोजनामा सामाजिक विकास कार्यालयहरूमार्फत यो कार्यक्रम सञ्चालित छ...

चीन भ्रमणमा पोखरा विमानस्थल र विशिष्टीकृत अस्पतालबारे कुरा उठेन !

पोखरा / प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । बीआरआई फ्रेमवर्क सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेर आएका ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुले त्यही विषयमा केन्द्रित रहेर...

विन्ध्यवासिनीका पुर्व प्रअ अधिकारीको भव्य विदाई

पोखरा/विन्ध्यवासिनी माध्यमिक विद्यालय वाटुलेचौरका पुर्व प्रधानाध्यापक एवं शिक्षक खिमलाल अधिकारीलाई सम्मानसहित विदाई गरिएको छ । करिव ३८ वर्ष लामो शिक्षण पेशामा आवद्घ अधिकारीले अनिवार्य अवकास पाउनुभन्दा एक वर्ष अघिनै स्वेच्छिक अवकास लिएका हुन् । विद्यालयले...

घोकेन्ते शिक्षाभन्दा व्यवसायिक शिक्षा अपरिहार्य : मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुुकुमार थापाले घोकन्ते शिक्षा भन्दा व्यवसायिक शिक्षा अपरिहार्य रहेको बताएका छन् । राष्ट्रिय माध्यमिक विद्यालय पोखराको हीरक महोत्सवमा विहिबार उनले प्राविधिक शिक्षा, नवीनतम पाठ्यक्रम, र सीपमूलक...

अन्तर कलेज वक्तृत्वकलामा गण्डकी बोर्डिङकी समता प्रथम

पोखरा/नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज एनटिएचएमसि छिनेडाँडा पोखरामा पर्यटनसम्बन्धी अन्तर कलेज वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । पोखराका विभिन्न १७ वटा कलेजका विद्यार्थीहरु बीच भएको ‘किन किशोरकिशोरीहरु विदेश भ्रमण जानु अघि स्थानीय पर्यटन अन्वेषण गर्नुपर्छ’...

कालीगण्डकी माविको अभिभावक भेट

बागलुङ/पठनपाठनलाई गुणस्तरीय र प्रभावकारी बनाउन बागलुङको कालीगण्डकी आवासीय माविले अभिभावकसँग भेटघाट शुरु गरेको छ । विद्यालयको शैक्षिक सुधार र बालबालिकाको अध्ययनलाई मर्यादित र नजितामुखी बनाउने भन्दै अभिभावक शिक्षा र राय सुझाव समेत गरिएको हो ।...

किसानी कृषि प्राविधिक शिक्षालयलमा निशुल्क पढाउन एक महिनामै ७३ लाख बढी संकलन

म्याग्दी/म्याग्दीको मालिका गाउँपालिका–७ बिममा संचालित किसानी कृषि प्राविधिक शिक्षालयले स्थापना गरेको किसानी सञ्जीवनी अक्षयकोषमा ७३ लाखभन्दा बढी आर्थिक संकलन भएको छ । अक्षय कोषको घोषणा भएको करिब एक महिनाको अवधिमा स्वदेश तथा विदेशमा कुल ७३...

-->