पोखरा/ चौतर्फी बिरोधपछि पोखरा महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई एमबीबीएस पढाउन भन्दै आव्हान गरेको छात्रबृत्तिको सूचना स्थगीत गरेको छ । महानगरको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले छात्रबृत्तिको लागि निवेदन पेश गर्न आव्हान गरिएको सूचना...
पोखरा/ पोखरा विश्वविद्यालयको उपकुलपतिमा डा. वेदराज केसी नियुक्त भएका छन् । शिक्षामन्त्री विद्या भट्टराईको संयोजकत्वमा गठित सिफारिस समितिले पठाएका ३ जनाको नाममध्येबाट केसीलाई विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नियुक्त गरेका हुन् । नेपालगन्जको...
पोखरा/गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले संस्कारी र जीवनउपयोगी शिक्षा आजको आवश्यकता भएको बताएका छन् । शुक्रबार मन्त्रालयद्वारा आयोजित स्थानीय तहको शिक्षा योजना निर्माण सम्बन्धि कार्यशाला कार्यक्रमलाई शुभारम्भ...
पोखरा/मादी गाउँपालिकाका जेहेन्दार विद्यार्थीलाई ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ले विभिन्न २ विद्यालयका जेहेन्दार विद्यार्थीलाई लत्ताकपडा सहयोग गरेको छ । गत असोजमा ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ मा सम्पन्न सांगीतिक कार्यक्रममार्फत संकलित रकममध्ये केही रकमको लत्ताकपडा...
पोखरा/शिक्षाविद् तथा प्राध्यापक डाक्टर कुश्माकर न्यौपानेले नेपालमा कुलपति वा उपकुलपति नियुुक्तिमा हुने विकृतिको अन्त्य गर्नुपर्ने बताएका छन् । प्राडा न्यौपानेले विश्वविद्यालयमा गरिने कुलपति नियुक्तको विषयले प्राध्यापकहरुले अपमान भोग्दै आइरहेको सुनाउँदै यसको अन्त्य गर्नुपर्ने बताएका...