पोखरा/ गण्डकी प्रदेशमा प्राविधिक शिक्षालयको पूर्वाधार निर्माणका लागि कोरिया अन्तर्राष्टिय सहयोग नियोग (कोइका) र गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा गण्डकी...
स्याङ्जा/ जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित पञ्चकन्या माविको स्वर्ण महोत्सव गाउँपालिकाका जनप्रतिनिधीले बुधवार बहिस्कार गरेका छन् । गण्डकी प्रदेशका पुर्व सामाजिक विकास तथा शिक्षामन्त्री तथा नेपाली काग्रेसका प्रदेश उपसभापति मेखलाल श्रेष्ठलाई प्रमुख अतिथि बनाइएपछि जनप्रतिनिधीले मर्यादाक्रम...
पोखरा/ गाँजाको औद्योगिक सम्भावनाबारे पोखराको लेकसिटी कचहरी सम्पन्न भएको छ । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरअन्तर्गत समाज विज्ञान केन्द्रले आयोजना गरेको कार्यक्रममा ‘गाँजाको औद्योगिक प्रयोगः हरियो सुन कि बेमौसमी धुन’ शीर्षकमा बहस भएको हो...
पोखरा/ पोखरा– २९ भण्डारीढिकमा रहेको होली माउण्ट अंग्रेजी माविले वृद्धवृद्धा सम्मान, खाजा, खाद्यान्य तथा नगद सहयोग गरेको छ । विद्यालय स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा विद्यालयले स्थानिय भण्डारीढिकको शिवेश्वर धर्म सनातन समितिमा दिवा सेवामा...
बागलुङ/गण्डकी सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्य मन्त्रालयले उच्चतम नतिजा प्राप्त गर्ने गरी काम गरिरहेको बताएका छन् । सरस्वती प्राथमिक विद्यालय काठेखोला गाउँपालिका ८ लेखानीको ३६ औँ वार्षिक उत्सव कार्यक्रममा बोल्दै मन्त्री पाठकले आफू मन्त्री भएपछि...