बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

साढे ४१ करोडमा पोखरा विश्वविद्यालयको नयाँ शैक्षिक भवन बन्ने

पोखरा/ पोखरा विश्वविद्यालयको प्राज्ञिक भवन कम्प्लेक्सभित्र निर्माण गरिने नयाँ अत्याधुनिक शैक्षिक भवनको पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. बेदराज के.सी. ले शिलन्यास गरेका छन् । शिलन्यास कार्यक्रममा रजिष्ट्रार प्रा.डा. दीपकबहादुर भण्डारीसहित विश्वविद्यालयका पदाधिकारी, शिक्षक, र...

शिक्षा विकासको मेरुदण्ड : मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले विकासको पहिलो मेरुदण्ड भनेकै शिक्षा भएको बताएका छन । उनले अहिलको आवश्यकता भनेको समय अनुकूल व्यावहारिक शिक्षा रहेको हुँदा विद्यालयस्तरमा यसलाई पनि जोड दिनुपर्ने बताए । बागलुङ...

प्रतिभा माविमा गणित हाजिरीजवाफ

पोखरा/  विद्यार्थीमा रहेको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउनका लागि पोखराको पालिखेचोकस्थित प्रतिभा माविले आइतबार गणित सम्बन्धि हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । विद्यालयमा विज्ञान विषय अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थीहरुले उक्त...

अन्तर्राष्ट्रिय सम्मेलनले गण्डकी प्रदेशको शिक्षा र अनुसन्धानमा योगदान गर्ने मन्त्री थापाको विश्वास

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गण्डकी विश्वविद्यालयको आयोजनामा भएको “गण्डकी विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्मेलन–२०२५” ले प्रदेशको शिक्षा र अनुसन्धानमा योगदान गर्ने विश्वास व्यक्त गरेका छन् । पोखरामा “उच्च भविष्यका...

एआईको युगमा बौद्विक वर्ग परिस्कृत हुनुपर्छ : मन्त्री पाठक

बागलुङ÷/ण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले शिक्षकलाई अहिलेको परिस्थिती अनुसार अगाडि बढ्न नसके देशको विकासमा योगदान पुर्याउने दक्ष जनशक्ति उत्पादन गर्न नसकिने बताएका छन् । शनिबार सम्पन्न नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङ नगरको...

त्रिवेणी इन्टरनेशनल कलेजको अध्यक्षमा भट्टराई

पोखरा/  त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ को नवौं बार्षिक साधारण सभा एवं तेश्रो अधिवेशनले पुन सुमन भट्टराईको अध्यक्षतामा संचालक समितिको चयन गरेको छ । सभाले कलेजको संचालकमा बलराम ढकाल, भरतकुमार अधिकारी, यदुराज आचार्य, मधुसुदन...

समाजवाद उन्मुख नीति अवलम्बन गर्न नसक्दा शिक्षा क्षेत्रमा समस्या : मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले संविधानमा समाजवाद उन्मुख राज्य व्यवस्था भनेर लेखिए पनि त्यहिं अनुरुप शिक्षा व्यवस्थामा परिवर्तन नहुँदा मुलुकको शिक्षा क्षेत्रमा समस्या देखा परेको बताएका छन् । ‘समाजवाद भनेपछि त्यहिं अनुरुप...

प्रतिभा माविमा ‘फूड फेस्टिबल’

पोखरा/  विद्यार्थीमा रहेको दक्षता प्रस्फुटन गराउने उद्देश्यले पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा शनिबार एकदिने ‘फूड फेस्टिबल’ आयोजना गरिएको छ । शनिबार भएको उक्त फेस्टिबलमा विद्यार्थी आफैले तयार पारेका विभिन्न स्वादका परिकार पस्केका थिए । खाना, संगीत...

पोखराको सृजना माविका ३ विद्यार्थीले पाए चिनिया छात्रवृत्ति

पोखरा/ पोखरा–८, सृजनाचोकस्थित सृजना माविका ३ विद्याथीले चिनिया भाषा प्रशिक्षण केन्द्र, काठमाण्डौंबाट २ लाखको एम्बेस्डर छात्रवृत्ति प्राप्त गरेका छन् । विद्यालयको कक्षा ६ डार्विनका छात्र रोहन परियारले एक लाख नगद छात्रवृत्ति प्राप्त गरेका छन्...

स्याङजाको फेदीखोलामा गण्डकी प्राविधिक शिक्षालयको निर्माण सुरु, मुख्यमन्त्री पाण्डेले गरे शिलन्यास

पोखरा/ कोरियाली सरकारको तर्फबाट कोरिया अन्तराष्ट्रिय सहयोग नियोग (कोइका) को सहायता अनुदानमा गण्डकी प्राविधिक शिक्षालयको पुर्वाधार विकास परियोजना अन्तर्गत निर्माण हुन लागेको गण्डकी प्राविधिक शिक्षालय (जिआइटी) को आवासीय तथा प्रशासनिक भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री...

-->